‘हुल बाँदरले अन्नबाली खाइदियाे, सरकारकाे ध्यान जाअाेस्’
बाँदर अातंककाे समाचार त हामीले बेला बेलामा सञ्चार माध्यम मार्फत जानकारी पाइरहेका छाैँ । अब बाँदर अातंक राेक्नका लागि सांसदले सरकारकै ध्यानाकर्षण गराउन थालेका छन् ।
गहुँको खैरे सिन्दुरे रोग, लक्षण र व्यबस्थापनका उपायहरु
गहुँको खैरे सिन्दुरे रोग पुक्सिनिया नामाक ढुसीको कारणले लाग्ने रोग हो । नेपालमा यस रोगको उचित समयमा उचित व्यवस्थापन गर्न नसकेका कारण वर्षेनि गहँुको...
सुन्तला बिक्रिको लागी बजारको अभाव
डोटी
डोटीमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार नपाउने भएपछि चिन्तित...
बाजुराबाट ७०० क्विन्टल स्याउ बिक्री
बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत...
चितवन महोत्सवमा कृषिका स्टल प्राथमिकतामा
चितवन:
आगामी पौष २५ देखी माघ ४ गतेसम्म चितवनको नारायणी किनारमा हुने चितवन महोत्सव-२०७५ मा कृषितर्फका विभिन्न स्टलहरु प्राथमिकतामा परेका छन् । उतm महोत्सवमा कृषितर्फ...
उत्पादन बढाउन आलुकाे सामूहिक खेती गर्दै रामपुरका किसान
पाल्पा। आलु खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पा रामपुरका कृषक सामूहिक आलु खेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै...
सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो
भोजपुर ।
भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब...
सप्तरीमा धान उत्पादन वृद्धि
राजविराज :-
यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेकोे छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष...
जैविक विषादी निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न
मोरङ
मोरङको मिक्लाजुङ गाँउपालिकामा टाँडी कृषि सहकारी संस्था लि. मिक्लाजुङ – ३ जलुकेनी को आयोजनामा जैविक विषादी निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ...
एउटै वडाबाट चार करोडको सुन्तला विक्री
तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतको परिवारले गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएको छ । कोदो मकै फल्ने बारीमा लगाइएको...









