खाद्यान्न र मासुको उत्पादन बढ्यो तर बढेन हरियाे तरकारीकाे उत्पादन
यो वर्ष देशभर मुख्य खाद्यान्न तथा नगदेबालीको उत्पादन तथा उत्पादन क्षमता अघिल्लो वर्षभन्दा बढेको छ । प्रमुख खाद्यान्न बाली, मासु र तरकारीमा देश आत्मनिर्भरको...
जुम्लामा स्याउ पाक्न सुरू, राताम्मे भए बगैंचा
जुम्लाको अर्गानिक स्याउ पाक्न सुरु गरेको छ । साउन महिनादेखि केही स्याउ पाक्न थालेपछि अहिले स्याउका बगैचा राताम्मे भएका छन् ।
जुम्लाको एक मात्र धेरै...
गण्डकी प्रदेश कृषि मन्त्रालयमा कर्मचारी माग (विज्ञापनसहित)
कास्की । भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय गण्डकी प्रदेशले तथ्यांक सहायक, कम्प्युटर अपरेटर पाँचौ पदका लागि एक एक जना र प्राविधिक सहायक पदका...
सकियाे ८६ प्रतिशत राेपाइँ
नदी नालाबाट बाढीको बहाव कम र डुबान रोकिएपछि किसानले धान रोपाइँलाई तीव्रता दिएका छन । अहिले झन्डै गत वर्षको हाराहारीमा रोपाइँ सम्पन्न भइसकेको छ...
व्यावसायिक टिमुर खेतीले फेरिदै जीवनशैली
जडीबुटीभित्र पर्ने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिन थालिएको छ ।
जिल्ला वन कार्यालय पाल्पाले तीन वटा पकेट क्षेत्र...
संसदमा तरकारीकाे प्रसंगले प्रवेश पाउँदा हंगमा भयाे
राष्ट्रियसभा सदस्यले दैनिक उपभोग्य वस्तुको बजार मूल्य आकासिएको भन्दै बजार मूल्य नियन्त्रणबारे सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरेका छन्।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकको...
प्रदेश ३ ले पनि सकेन बजेट खर्च गर्न, ३९ प्रतिशत फ्रिज
तीन नम्बर प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को ३९ प्रतिशत बजेट फ्रिज भएको छ ।
प्रदेश सरकारले एक वर्षमा कुल बजेटको ६० दशमलव ६८ प्रतिशत...
सवारी साधन किन्नमै बाहिरियो नेपालीको डेढ खर्ब रुपैयाँ
वीरगञ्ज नाकाबाट एक वर्षमा इन्धन र गाडी आयातमा मात्र डेढ खर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।
आयातनिर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो मानिएको वीरगञ्ज भन्सारबाट...
इलामका ५२ चिया उद्याेग बन्द, चिया किसान मारमा
चियाको राजधानी इलामकाे सूर्योदय नगरपालिकाकामा उद्योगीहरुले चिया उद्योग बन्द गर्ने निर्णय गरेका छन् ।
नगरपालिकाले तोके बमोजिम हरियोपत्ती खरिद गर्न नसक्ने भन्दै चिया उद्योगीहरुको संगठन...
दीर्घ जीवनका लागि यसकारण खानुस अंगुर
फलफुलहरुमा अंगुर विशेष मानिन्छ । यसको स्वाद , प्रकार र सहजै उपलव्ध हुने गुणले यसको महत्वलाई अझ बढाएको छ । अंगुरको स्वाद जति मिठो...