पर्वतकाे फलामखानीमा चिया खेतीकाे सफल परीक्षण

गाउँपालिकाले दुई वर्षअघि ३ हजार चियाको बिरुवा लगाएर गरेको खेतीबाट फलामखानीमा चिया खेती परीक्षण सफल भएको हो ।

जनैपुर्णिमामा क्वाटी खाने विचारमा हुनुहुन्छ ? यसरी बनाउनुहोस स्वादिष्ट क्वाटी

नेपाली हिन्दुहरुको बिशेष पर्व जनैपुर्णिमा बिहीबार आउँदै छ। जनैपुर्णिमाका दिन बिहान सबेरै उठी जलासयमा गएर स्नान गरी बिधिपुर्बक मंत्रिएको जनै धारन गर्ने चलन छ...

कृषि अनुसन्धान परिषदले सोचे जस्तो काम गरेन : मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषदको काम कार्वाहीप्रति असन्तष्टि जनाउनु भएको छ । मन्त्री खनालले कृषि अनुसन्धान परिषदले किसानको पक्षमा...

चिनियाँ व्यापारी आकर्षित गर्न रुद्राक्षको बोट नै बिगार्न थालियो

संखुवासभा - पूर्वी पहाडी जिल्लाहरु संखुवासभा र भोजपुरमा रुद्राक्ष व्यापार सुरु हुन थालेको छ । असार अन्तिमदेखि नै रुद्राक्षको बगान नै ठेक्का लगाउने गरिन्छ...

रासायनिक मलमा चलखेल, गुणस्तरहीन मलको मारमा किसान

गुलरिया नगरपालिका–४, सानोबेचैपुरका कृषक कर्णबहादुर थारूले धानका लागि आवश्यक पर्ने युरिया मल खोज्न थालेको दुई हप्ता भयो । युरिया मल खोज्न धेरै सहकारी र...

धान खेतमा हाल्न मल अभाव

कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको...

कृषकको पीडा : पुल नहुँदा डोरिबाटै दुध तार्न बाध्य

नेपालको सबैभन्दा पुरानो चीज उत्पादन केन्द्र गोसाईंकुण्ड गाउँपालिका वडा नं ४ लाङटाङस्थित चीज उत्पादन केन्द्रमा लठ्ठाबाट दूधलाई नदी तारेर चीज उत्पादन भईरहेको छ । वि.सं....

खाद्यान्न र मासुको उत्पादन बढ्यो तर बढेन हरियाे तरकारीकाे उत्पादन

यो वर्ष देशभर मुख्य खाद्यान्न तथा नगदेबालीको उत्पादन तथा उत्पादन क्षमता अघिल्लो वर्षभन्दा बढेको छ । प्रमुख खाद्यान्न बाली, मासु र तरकारीमा देश आत्मनिर्भरको...

जुम्लामा स्याउ पाक्न सुरू, राताम्मे भए बगैंचा

जुम्लाको अर्गानिक स्याउ पाक्न सुरु गरेको छ । साउन महिनादेखि केही स्याउ पाक्न थालेपछि अहिले स्याउका बगैचा राताम्मे भएका छन् । जुम्लाको एक मात्र धेरै...

गण्डकी प्रदेश कृषि मन्त्रालयमा कर्मचारी माग (विज्ञापनसहित)

कास्की । भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय गण्डकी प्रदेशले तथ्यांक सहायक, कम्प्युटर अपरेटर पाँचौ पदका लागि एक एक जना र प्राविधिक सहायक पदका...