उजाड बगरमा हरियो तरकारी
धनगढी - ६० वर्षीय हबिब अहमदको पूरै जीवन बालुवामा पानी हाल्दैमा बित्यो । उनले आफ्नै सिको गर्न लगाए, छोरा सफिरलाई पनि । हबिब परिवार कैलालीको खुटिया...
जेठ ३२ गतेदेखि रामपुरमा कृषि प्रदशनी तथा कृषक मेला हुने
चितवन - कृषि तथा वन विज्ञान विश्रविद्यालयको दशौं स्थापना दिवसको अवसरमा कृषि प्रदशनी तथा कृषक मेला हनुे भएको छ ।
नेपालको कृषि क्षेत्रको समूल सुदृढिकरण...
कुल बजेटको १.६८ प्रतिशत रकम कृषि क्षेत्रका लागि माग
यदि सरकारले १५ खर्बको बजेट प्रस्ताव ग¥यो भने यो रकम कुल बजेटको १.६८ प्रतिशत बजेट हुने कृषि मन्त्रालयले जनाएको छ ।
यी हुन मानवका लागि घातक विषादी, जसको प्रयोगमा सरकारले रोक लगायो
प्रतिबन्ध लगाइएका विषादीमा कार्वोफ्युरान, गाइक्लोरोवस, ट्राइजोफोस, कार्बाराइल र गेनोमाइल छन्।
सामुहिक खेतीका लागि माडीमा जग्गाको चक्लाबन्दी सुरु, उत्पादन बढने विश्वास
डी नगरपालिका–८ कान्तिपुरमा एक सय बिघामा सुरु गर्न लागिएको सामुहिक खेतीका लागि आइतबारदेखि चक्लाबन्दीको काम सुरु गरिएको हो ।
कृषिमा यान्त्रिकरण र औद्योगिकरण गर्ने परियोजना हो, प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना...
सन २०१५ देखी २०३५ सम्म कृषिलाई एउटा नयाँ उचाइ दिने उदेश्यका साथ सरकारले रणनीतिक रुपमा स्थापना गरेको संस्था हो, प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजना । यो संस्थाले नेपालका विभिन्न क्षेत्रमा पकेट योजनाका साथ कृषि र पशुपंक्षीका क्षेत्रमा काम गर्दै आएको छ ।प्रधानमन्त्री
कुखुरा किसानलाई पेशामा टिक्नै गारो, अण्डामा ३ र मासुमा १५ रुपैयाँ...
यस्तै ब्रोइलर कुखुराको मासु पनि अहिले किसान तहमा प्रतिकिलो १९० रुपियाँ छ । कुखुरा पाल्न भएको लगानीका तुलनामा यसको मासु र अण्डाको मूल्य कमी हो । किसान राजकुमार श्रेष्ठ भन्नुहुन्छ, “हामीलाई अहिले लागतको तुलनामा एउटा अण्डामा तीन रुपियाँ र कुखुरामा प्रतिकिलो औसत १५ रुपियाँ घाटा भइरहेको छ ।”
प्रकृतीले पानी दियो, सरकारले मल दिन सकेन
खेत रोपाई गर्ने बेलामा प्रशस्त पानीको अभाव भए पनि जसोतसो रोपाई गरेका किसानलाई यतिबेला रासायनिक मल अभावले सताउन थालेको छ।
गण्डकी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई नजिकबाट चिन्नुहोस
भूमिको पहुँचमा रहेको असमानता, विविधता, भूमिको खण्डीकरण एवं गैरउत्पादनमूलक क्षेत्रमा प्रयोगलाई न्यूनीकरण गर्दै कृषक वर्गको भूमिमा पहुँच, अव्यवस्थित बसोबासलाई व्यवस्थापन, दीगो शहरीकरण, भूमिहिन र सुकुम्बासीहरुको बसोबासको समुचित व्यवस्थापन तथा जिवीकोपार्जनको प्रवन्ध गर्दै सामाजिक न्याय र सम्बृद्धिका लागि भूमिको वैज्ञानिक दीगो व्यवस्थापन गर्ने उदेश्य मन्त्रालयले लिएको छ ।
आलुबाटै वार्षिक १२ करोड आम्दानी
दैलेख - सुर्खेतसँगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिकाका कृषकले आलुबाट मात्रै वार्षिक १२ करोड आम्दानी भित्र्याउने गरेका छन् ।
आलुको हब बनेको गुराँस गाउँपालिकाले पनि...










