मौसमी फुलखेतीबाट मनग्य आम्दानी

बनेपा- विगत सात वर्षदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आउनुभएका रमिला खड्काले यस वर्ष पनि फूल व्यवसायबाट राम्रो आम्दानी गरेको बताउनुभयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालमा...

कृषि विश्वविद्यालयका विद्यार्थी पढदै, कमाउँदै

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक शिक्षासँगै फूलखेती गरेर तिहारमा आम्दानीसमेत गरेका छन् । स्वदेशमै प्रचुर सम्भावना रहेर पनि भारतीय फूलमा निर्भर...

कृषि ज्ञान र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको उद्घाटन

चितवन प्रदेश नम्बर तीन अन्र्तगत चितवन र मकवानपुर जिल्ला कार्यक्षेत्र रहनेगरि कृषि ज्ञान केन्द्र र चितवन जिल्ला मात्रै कार्यक्षेत्र रहनेगरि भेटेरिनरी अस्पताल तथा पशु सेवा...

फूलमा आत्मनिर्भर बन्दै चितवन

चितवन । महान चाड तिहार नजिकिदै गर्दा सयपत्री तथा मखमली फूलको कारोबार चितवनमा पनि बढ्न थालेको छ । चितवन  फूल खेतीमा बिस्तारै आत्मनिर्भर बन्दै गइरहेको...

अलैर्ची किसानको गुनासो : सरकार बेच्ने बजार चाइयो

लमजुङ- मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाउनुभएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्कनुभएको...

जब कृषकले आफैं किसान बजारको सुरुवात गरे..

गोरखा - किसानको उत्पादनलाई प्रवद्र्धन गर्न किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक खुशी भएका छन् । स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री कृषक आफैँले बजारमा पु¥याएर...

पर्यटन प्रवद्धनका लागि नेपालमा प्याराग्लाइडिङ विश्वकप

स्याङजा - स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक खेलमैदानमा पहिलो नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ बिहीबारदेखि सुरु भएको छ  । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, नेपाल...

गाई फार्म स्थापनाको लागि ३२ अर्बको योजना

पोखरा — गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३...

गोदावरीमा फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु

काठमाडौँ बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहिवारदेखी गोदावरीमा शुरु भएको छ । प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको...

नेपाल असल कृषि अभ्यासको लोगो सार्वजनिक

काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपाल असल कृषि अभ्यासको आधिकारिक लोगो सार्वजनिक गर्नुभएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर लोगो...

ताजा समाचार