अलैर्ची किसानको गुनासो : सरकार बेच्ने बजार चाइयो

लमजुङ- मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाउनुभएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्कनुभएको...

जब कृषकले आफैं किसान बजारको सुरुवात गरे..

गोरखा - किसानको उत्पादनलाई प्रवद्र्धन गर्न किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक खुशी भएका छन् । स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री कृषक आफैँले बजारमा पु¥याएर...

पर्यटन प्रवद्धनका लागि नेपालमा प्याराग्लाइडिङ विश्वकप

स्याङजा - स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक खेलमैदानमा पहिलो नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ बिहीबारदेखि सुरु भएको छ  । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, नेपाल...

गाई फार्म स्थापनाको लागि ३२ अर्बको योजना

पोखरा — गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३...

गोदावरीमा फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु

काठमाडौँ बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहिवारदेखी गोदावरीमा शुरु भएको छ । प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको...

नेपाल असल कृषि अभ्यासको लोगो सार्वजनिक

काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपाल असल कृषि अभ्यासको आधिकारिक लोगो सार्वजनिक गर्नुभएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर लोगो...

जिन ब्याङ्कमा एक लाख जातका धान संरक्षित

फिलिपिन्स- वैज्ञानिकहरूले फिलिपिन्सको जिन ब्याङ्कमा एक लाखभन्दा बढी किसिमका धान भविष्यका लागि भनेर संरक्षित गरिएको बताएका छन्। त्यसका लागि फिलिपिन्समा स्थापित धानको सबैभन्दा ठूलो जिन ब्याङ्कले...

चितवनमा शुरु भयो इन्टरनेशनल पोल्ट्री सिम्पोजियम

चितवन – चितवनमा आजदेखि इन्टरनेशनल पोल्ट्री सिम्पोजियम शुरु भएको छ ।  कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय...

फूलमा नेपाल आत्मनिर्भर, वार्षिक ३० करोडभन्दा धेरैको कारोवार

काठमाडौं – तिहार नजिकिए सागै फूलको कारोबारमा वृद्धि हुने फुल व्यवसायिहरुले बताएका छन् । गत वर्षहरु जस्तै यस वर्ष पनि तिहारमा मालाको राम्रो व्यपार...

कृषि क्षेत्रको सम्भाव्यता खोज्न चिनियाँ टोली नुवाकोटमा

नुवाकोट – तरकारी एवं फलफूल खेतीको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी टोली आज नुवाकोट आएको छ । नेपाल सरकार र चीन सरकारबीच ‘कृषिमा सहकार्य’...