कृषि योग्य जमिनलाई टुक्राउन नपाउने नीति अन्तिम चरणमा
बर्दीया, जेठ ३१ – सरकारले कृषि योग्य जमिनलाई टुक्राउन नदिने गरी भू—उपयोग नीति बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको छ । बर्दियाको राजापुरमा आयोजित प्रधानमन्त्री...
धानको बीउमा अनुदान दिइने
जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ । भदैया र अघनी धानखेती गर्न कृषकलाई अनुदानको...
फलको राजा केरा डिप्रेसनका बिरामीलाई उत्तम औषधि (अरु फाइदा यस्ता छन)
काठमाडौं –
केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ...
जग्गा खण्डीकरणमा रोक र कारोवारमा प्रोत्साहन एक साथ
काठमाडौं - सरकारले व्यक्तिगत जग्गामा ११ विगाहको हदबन्दी कायम गर्दै आएकोमा व्यावसायिक कृषिका लागि हदबन्दी हटाउने तयारी गरेको छ ।
कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि...
व्यापारिको हदसम्मको लापरवाही,जारको पानीमा किरा, कम्पनीको पनि स्विकारोक्ती
काठमाडौं –
बजारमा विक्रि भइरहेका २३ प्रतिशत खाद्य पदार्थमा न्यून मापदण्ड भेटिएपछि सरकारले अनुगमन प्रक्रिया तिव्र बनाएको छ । प्याक भएर आएको जारको पानीमा...
म्याद सकिएकाे पाउडर दूध बेच्ने डेरीमा कृषि मन्त्रालयले गर्याे शिलबन्दी
केही दिन यता मन्त्री खनालले अनुगमनलाई निरन्तरता दिइरहेका छन् । यसअघि कालिमाटी र बालाजुका ९९ वटा फलफूल, तरकारी र माछा व्यापारीलाई कारबाहीको सूचिमा राखिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीलाई चार भागमा बाँडियाे
रकारले काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीलाई चार भागमा बर्गीकरण गरेको छ । कालिमाटी बजारमा तरकारीको पसल सञ्चालन गर्दैआएका व्यापारीको आचरणको आधारमा रातो, निलो, पहेलो र सेतो सूचीमा सूचीकृत गरी वर्गीकरण गरिएको छ ।
चैते धानमा बाला सुक्ने रोगको प्रकोप १५ प्रतिशत उत्पादन घट्ने अनुमान
चितवन, जेठ २६-
चितवनका किसानको खेतमा लहलह झुलेको चैते धानमा बाला सुक्ने रोगको प्रकोप देखा परेको छ । भित्र्याउने बेला भएको धानका बाला सुकेपछि किसानहरु...
पर्यटन र कृषि पाँच नम्बर प्रदेशको प्राथमिकतामा
काठमाडौं -
आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि प्रदेश नम्बर ५ को सरकारले प्रदेश सभामा नीति कार्यक्रम पेश शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्दै...
हरियाे धनियाँ स्वाद मानीमानी खानुहुन्छ ? ध्यान नपुगे लिन सक्छ ज्यान...
एजेन्सी -
हरियाे धनियाँ प्रायः सबै परिकारमा उत्तिकै चल्ने गर्छ । दाल, तरकारी, अचार, माछा, मासु हाेस् कि अन्य जुनसुकै परिकारमा हरियाे धनियाँ काटेर राख्ने...