माघ १९ गतेकाे तरकारी तथा फलफूलकाे खुद्रा मूल्य
काठमाडाैं - माघ १९ गतेका लागि कालिमाटी तरकारी तथा फलफूल बजारले निकालेकाे खुद्रा मूल्य यस्ताे रहेकाे छ ।
दैनिक खुद्रा मूल्य विवरण
माघ १९, २०७५
कृषि उपज
ईकाइ
न्यूनतम
अधिकतम
औसत
गोलभेडा...
परम्परागत,स्थानीय खाद्य पदार्थ प्रबर्द्धन आवश्यक : राज्य मन्त्री चौधरी
मकवानपुर:
कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री राम कुमारी चौधरीले परम्परागत ,पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गर्न आवश्यक रहेको बताउनुुभएको छ । नेपाल सरकार,...
स्वाइन फ्लुको सँक्रमण बढ्दै
काठमाडौँ —
राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच१एन१’ भनिन्छ ।चिकित्सकहरूले...
कपुरकोट बन्याे आफ्नै कृषि मोबाइल एप्स सुरु गर्ने नेपालको पहिलो स्थानीय...
सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोबाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानीय तह बनेको छ ।
जैविक विषादी निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न
मोरङ
मोरङको मिक्लाजुङ गाँउपालिकामा टाँडी कृषि सहकारी संस्था लि. मिक्लाजुङ – ३ जलुकेनी को आयोजनामा जैविक विषादी निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ...
उत्पादन बढाउनका लागी स्मार्ट कृषि प्रविधी आवश्यक
चितवन
यहि पौष २५ गतेदेखी माघ ४ गतेसम्म सँचालन हुने चितवन महोत्सव २०७५ मा कृषि सम्बन्धी सेमिनार सोमबार सम्पन्न भएको छ । कार्यक्रममा कृषि तथा...
गाेलभेडाकाे भाउ आज पनि घटेन (हेर्नुहोस आजको तरकारीको खुद्रा मूल्य)
काठमाडाैं - चितवनकाे मन्डीमा फालेकाे तरकारीकाे प्रभाव देशैभर देखिएकाे छ । नेपाली उत्पादन हुँदाहुँदै व्यवसायीले भारतिय गाेलभेडा किनेकाे भन्दै किसानले मन्डीमा रहेकाे गाेलभेडा फालिदिएका...
पशु आहारा सम्बन्धि राष्ट्रिय स्तरको गोष्ठी सम्पन्न
काठमाडौ
राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको आयोजनामा सम्बन्धित संघ संस्थासंगको समन्वयमा पशु आहारा सम्बन्धि नयाँ प्रविधिबारे राष्ट्रिय स्तर गोष्ठी सम्पन्न भएको छ...
किसानले फालिदिए बिक्रीमा राखेको टमाटर, डेढ लाख बढीको क्षति
चितवन:
चितवनका किसानहरुले भरतपुरको क्षेत्रपुरमा रहेको फलफूल तथा तरकारी बजारमा गएर व्यवसायीले भारतीय टमाटर मगाएर यहाँको उत्पादनले बजार नपाएको भन्दै केही ब्यपाारीले बिक्रीमा राखेको टमाटर...
गाेलभेडाकाे मूल्य आकाशियो (हेर्नुहाेस पुष २४ गतेकाे मूल्य )
काठमाडाैं - कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार पुष २४ गते तरकारीकाे मूल्य बढेकाे छ ।
दैनिक खुद्रा मूल्य विवरण
पौष २४, २०७५
कृषि उपज
ईकाइ
न्यूनतम
अधिकतम
औसत
गोलभेडा ठूलो
के.जी.
७०
८०
७५
गोलभेडा सानो
के.जी.
४०
५०
४५
अालु...