सरकारले तोक्याे बर्खे धानको मूल्य
किसानको बर्खे धान भित्र्याउने बेला भएको र सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने आवश्यकताबमोजिम आर्थिक वर्ष २०७५/०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो ।
एकैपटक २७ गाईलाई सुत्केरी भत्ता
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भत्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भत्ता दिइएको हो ।
नेपालीलाई जन्मिदै ३० हजार ऋणको भार
काठमाडौं – नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ । सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले...
दोहोरो अंकले बढ्यो शेयर बजार
काठमाडौं, असार २१ – शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ ।
शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१...
काम गरे सम्भावना कती कती ? (मौरी पालेरै वर्षको २० लाख...
लमजुङ –
बाटैबाट देख्न सकिन्छ मीनबहादुर गुरुङको घर, आँगन, बारीका डिलमा राखिएका मौरीका घारहरु । मौरीको भुनभुन आवाजले मिनबहादुरको घरसम्म डोर्याउँछ, गहते पुग्ने जोकोहीलाई...
नेपालमा दैनिक ५० करोड भन्दा बढी कृषिजन्य खाद्य आयात
काठमाडौं – नेपालका आम नागरिक विषादीयुक्त अखाद्य बस्तुको प्रयोग गर्न बाध्य छन् । पछिल्लो समय आकर्षक उत्पादन तथा बजारीकरणको होडबाजीका कारण विषादीयुक्त खाद्य बस्तुको...
सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै
काठमाडौँ, असार ६ - दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको...
कृषिमा आधुनिक प्रविधि भित्र्याउन स्थानीय सरकारको सहयोग, उत्पादनमा दोब्बर वृद्धि
झापा - झापाका कृषकहरु पछिल्ला समय प्रबिधि मैत्री बन्न थालेका छन् । धान रोप्न काट्न र बेर्ना राख्न समेत आधुनिक प्रबिधिको प्रयोग हुन थालेपछि...
उखु किसानको ५० करोड बक्यौता रकम भुक्तानी बाँकी
नवलपरासी, जेठ ३० - पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड बक्यौता रकम भुक्तानी पाएका छैनन् ।
जिल्लामा रहेको तीनवटै चिनी उद्योगबाट...
कृषकलाई ब्याजबिना नै बीउ पूँजी
स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाई ब्याजबिना नै बीउ पूँजी वितरण गर्दै आएको छ ।