कृषिमा बजेट: २.८ प्रतिशत, कस्ता छन त कार्यक्रम ?
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४...
चैत्र १३ गतेकाे खुद्रा मूल्य हेर्नुहोस्
काठमाडाै । चैत्र १३ गतेका लागि कालिमाटी तरकारी बजारले निकालेको तरकारी तथा फलफूलको खुद्रा मुल्य यस्तो रहेको छ ।
दैनिक खुद्रा मूल्य विवरण
चैत्र १३, २०७६
कृषि...
स्याउको बोट बेचेरै करोडौँको कमाइ
जुम्ला । जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाउनुभयो । उहाँको नर्सरीबाट रिखेवडार स्याउ...
पाैष २३ गतेकाे तरकारीकाे खुद्रा मूल्य हेर्नुहोस
काठमाडाै । पाैष २३ गतेका लागि कालिमाटी तरकारी बजारले निकालेको तरकारी तथा फलफूलको खुद्रा मुल्य यस्तो रहेको छ ।
दैनिक खुद्रा मूल्य विवरण
पौष २३, २०७६
कृषि...
पाैष २२ गतेकाे तरकारीकाे खुद्रा मूल्य हेर्नुहोस
काठमाडाै । पाैष २२ गतेका लागि कालिमाटी तरकारी बजारले निकालेको तरकारी तथा फलफूलको खुद्रा मुल्य यस्तो रहेको छ ।
दैनिक खुद्रा मूल्य विवरण
पौष २२, २०७६
कृषि...
पाैष २१ गतेकाे तरकारीकाे खुद्रा मूल्य हेर्नुहोस
काठमाडाै । पाैष २१ गतेका लागि कालिमाटी तरकारी बजारले निकालेको तरकारी तथा फलफूलको खुद्रा मुल्य यस्तो रहेको छ ।
दैनिक खुद्रा मूल्य विवरण
पौष २१, २०७६
कृषि...
पाैष १७ गतेकाे तरकारीकाे खुद्रा मूल्य हेर्नुहोस
काठमाडाै । पाैष १७ गतेका लागि कालिमाटी तरकारी बजारले निकालेको तरकारी तथा फलफूलको खुद्रा मुल्य यस्तो रहेको छ ।
दैनिक खुद्रा मूल्य विवरण
पौष १७, २०७६
कृषि...
चितवनको तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा स्थापना गरिएको प्रयोगशालाको मंगलबार प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । प्रयोगशालाको उद्घाटन लगत्तै बजारमा ल्याइएका तरकारी तथा फलफूलको परीक्षण पनि शुरु गरिएको बजारले जनाएको छ ।
मंसिर १५ गतेकाे तरकारीकाे खुद्रा मूल्य हेर्नुहोस
काठमाडाै । मंसिर १५ गतेका लागि कालिमाटी तरकारी बजारले निकालेको तरकारी तथा फलफूलको मूूल्य यस्तो रहेको छ ।
दैनिक खुद्रा मूल्य विवरण
मंसिर १५, २०७६
कृषि उपज
ईकाइ
न्यूनतम
अधिकतम
औसत
गोलभेडा ठूलो(नेपाली)
के.जी.
९०
१००
९५
ठूलो...
कृषि बिकास बैंकमा किन हुन्छ पटक – पटक अनियमितता ?
किसानकाे पक्षमा लगानी र निक्षेपकाे काम गर्ने उद्देश्य लिएकाे कृषि बिकास बैंक न किसानकाे पक्षमा काम गर्न सकेकाे छ न त बैंक क्षेत्रमा उदाहरणिय काम गर्न सकेकाे छ।