साना किसानले ब्याज फिर्ता पाए
चितवनको रत्ननगरस्थित सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय शुरु गरेका ३५ किसानले ६० प्रतिशत ब्याज फिर्ता पाएका छन् ।
एकैपटक २७ गाईलाई सुत्केरी भत्ता
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भत्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भत्ता दिइएको हो ।
किसानलाई ठग्दै सहकारी
सप्तरी - मानो रोपेर मुरी फलाउने यो समय किसानलाई धान रोप्ने चटारो चलिरहेको छ । तर धान उत्पादनको मुख्य क्षेत्र मानिने सप्तरीमा रसायनिक मलको...
तरकारीको उचित मूल्य पाउनु पर्ने माग गर्दै किसानकाे अान्दाेलन
किसानले तरकारीको उचित मूल्य पाउनु पर्ने माग गर्दै काठमाडौंको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अगाडि विरोध प्रदर्शन गरेका छन् ।
मासिक डेढ लाख रुपैयाँ कमाउने युवाको आग्रह – नेपालमा नै सम्भावना...
सप्तरी – नेपालमा रोजगारीको सम्भावना नदेखेर लाखौं नेपाली युवा दिनानु दिन विदेश गइरहेका छन् । शैक्षिक प्रमाणपत्र झोलामा राखेर खाडि देशमा भासिन युवाको आर्कषण...
सरकारले अब एक वर्षभित्रमा मुक्त हलियाको पुनर्स्थापना गर्ने
सरकारले अब एक वर्षभित्रमा मुक्त हलियाको पुनर्स्थापना गर्ने अाश्वासन दिएकाे छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले पर्याप्त योजना र बजेट नभए पनि चालु आर्थिक वर्ष भित्रै उनीहरुकाे पुनर्स्थापना गरिसक्नु पर्ने बताएका छन् ।
व्यवसायिक कृषिमा प्रेरणाको स्रोत बने गाउँपालिका अध्यक्ष, मासिक डेढ लाख आम्दानी
अर्घाखाँची – परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ पाणिनी गाँउ पालिकाका अध्यक्ष अच्युत गौतमले कृषि व्यवसाय सुरु गर्नुभएको छ । उहाँ अहिले कृषि...
सफल कृषकको कथा ‘सफलताको मुख्य कारण ठक्कर’
काठमाडौं – एक दशक अघि जीविकोपार्जनका लागि कतारमा पसिना बगाउनुभएका बाँकेका लालबाबु सुनारले अहिले आफ्नै ठाउँमा १७ जनालाई रोजगारी दिनुभएको छ ।
परिवारको आर्थिक अवस्था...
पर्याप्त वर्षा नहुँदा धानबाली सुक्न थाले, मन्त्रालयको तथ्यांकमा ६४ प्रतिशत रोपाइँ...
साउन महिना लाग्दासम्म देशका अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो ।
पानी नपर्दा किसानले धान रोप्न पाएनन्
सप्तरी, साउन ५ - पर्याप्त वर्षा नहुँदा सप्तरीका किसानलाई अहिले धान रोपाइँका लागि समस्या भएको छ । समस्या समाधानका लागि सिंचाइ व्यवस्थापन गर्न यतिखेर...