कृषि क्षेत्रका लागि इजरायलले एक हजार नेपाली कामदार लैजाने

इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने भएकाे छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोडरबीच...

गण्डकी प्रदेशमा कृषि प्राविधिकका लागि रोजगारीको अवसर (विज्ञापनसहित)

कास्की । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले झण्डै दुई सय कृषि प्राविधिकका लागि दरखास्त आह्वान गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला...

ज्ञान केन्द्र र प्राङ्गारिक संघ चितवनकाे पहलमा सुरु भयाे अर्गानिक उत्पादनकाे...

चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचानसहितको बजारीकरण थालिएकाे छ । भरतपुरमा मंगलबार आयोजित कार्यक्रममार्फत् कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक संघ चितवनले प्राङ्गारिक उत्पादनको...

कृषिसहित निजामती सेवाका विभिन्न ३ सय प्राविधिक पदमा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन...

सुदुरपश्चिम सरकारले खुलायो कृषि सेवाका विभिन्न पदहरुमा विज्ञापन

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदुरपश्चिम सरकारले विभिन्न प्राविधिक पदहरुमा सेवा करारमा दरखास्त आह्वान गरेको छ । करार सेवामा कृषि प्राबिधिक कर्मचारी छनौट...

लुम्बिनी प्रदेश कृषि मन्त्रालयको अधिकृत र सहायकस्तरको अन्तरर्वार्ता स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशको भूमी व्यवस्था, कृषि तथा शहकारी मन्त्रालयले माग गरेको करार सेवाका कर्मचारीको अन्तरर्वार्ता स्थगित भएको छ । गत भदौ २७ गते...

प्रदेश ५ मा कृषि प्राविधिकका लागि रोजगारीको अवसर

रुपन्देही । प्रदेश नं. ५ मा १ सय ७७ जना कृषि प्राविधिकका लागिर जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय...

केरा खेतीमा ६३ हजारलाई रोजगारी

चितवन — केरा उत्पादन र बिक्री व्यवसायका कारण नेपालमा ६३ हजारले रोजगारी पाएका छन् । गुणस्तरीय केरा उत्पादन गरे विदेश निर्यातको सम्भावनासमेत छ । यसले रोजगारीको...

उद्यमी उत्पादनमा सक्रिय पर्वतका स्थानीय तह

पर्वत - हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउन जिल्लाका सबै स्थानीय तहमा उद्यमीको खोजी शुरु गरिएको छ । जिल्लाका...

कृषिलाई मागी खाने भाडो नबनाइयोस !

कृषि क्रान्तिबाट नेपालको समृद्धि सपना बोकेको सरकारले २०७५ सालमा पनि कृषि क्षेत्रमा चामात्कारिक काम गर्न सकेन । सरकारी कुराले अब त देशमा कृषिबाटै केही...

ताजा समाचार