मेहनतले नेपालमै मालामाल : माछा पालेर मासिक एक लाखको कमाइ
बागलुङ, जेठ १२ – ब्यावसायिक कुखुरा तथा माछा पालनबाट बागलुङका एक युवाले मासिक लाख रुपैयाँ भन्दा बढी कमाउन सफल भएका छन् । गलकोट नगरपालिका...
राष्ट्रिय मानव अधिकार आयोगका विभिन्न पदमा दरखास्त दिने अन्तिम दिन भोलि
राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न पदमा कर्मचारी मागेको छ । यसको दोब्बर दस्तुर तिरेर फर्म भोर्ने मिती वैशाख २९ गते अन्तिम रहेको छ ।
स्वदेश मै राजगारीको असर, च्याउबाट मनग्य आम्दानी
डडेल्धुरा, वैशाख १५ –
अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
च्याउ खेतीबाट...
आयआर्जन मुलक तालिमबाट ३ हजार ३ सय लघुउद्यमी तयार
तेह्रथुम, वैशाख ५ -
आयआर्जनका माध्यमबाट गरिबी घटाउन सहयोग पु¥याउने उद्देश्यले जिल्लामा सञ्चालित कार्यक्रमअन्तर्गत तीन हजार ३ सय ४८ लघुउद्यमी तयार भएका छन् ।
लघु उद्यम...
बैंक अफ काठमाडौंमा रोजगारीको अवसर
काठमाडौं, चैत २८ -
नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त बैंक अफ काठमाडौंले विस्तार गर्न लागेका विभिन्न शाखा कार्यालयमा रोजगारीको लागि आवेदन खुलेको...
कृषि विकास बैंकमा रोजगारको अवसर, माग्यो ९ सय ३ जना कर्मचारी
काठमाडौं, चैत २१
कृषि विकास बैंकले दुई वर्षकालागि ९ सय ३ जना सुरक्षाकर्मी माग गरेको छ । बैंकले केन्द्रीय तथा क्षेत्रीय कार्यालयको लागि २...
विदेशको पसिनाले सिकाएको पाठ :गाईपालनबाटै मनग्य आम्दानी
झापा,
चैत ८ – नेपालमा रोजगारीको संभावना नदेखेर दिनहुँ हजारौं नेपाली युवा खाडी देशमा गइरहेका छन् । नेपालका सबै युवाले खाडीमा मात्रै पसिना बगाएका छैनन्...
हातमा सीप भएपछि विदेश जाँनै पर्दैन
अछाम,
चैत ५ – रोजगारीको सिर्जना आफैंले गर्नुपर्दछ । काम पाईएन भनेर भौतारिनुभन्दा के काम गर्न सकिन्छ भनेर विकल्प खोज्ने हो भने रोजगार आफ्नै हातमा...
लगनशिलताले नेपालमै मालामाल : घाँसबाट वार्षिक १० लाख आम्दानी
तेह्रथुम संवाददाता
फागुन ३० – पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन...
सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमले ठूलो सङख्यामा कर्मचारी माग्यो (विज्ञापनसहित)
काठमाडौं – नेपालको सबैभन्दा ठूलो सेवा प्रदायक कम्पनि नेपाल टेलिकमले ठूलो सङख्यामा कर्मचारीको माग गरेको छ ।