अवैध रुपमा भित्र्याउँदै गरेको सूर्ती प्रहरीद्वारा बरामद

सप्तरी, चैत ११ - खुलेआम भारतबाट नेपाल भित्र्याउँदै गरेको सुर्तीसहित अवैध समान प्रहरीले सप्तरीबाट बरामद गरी भन्सारमा बुझाएको छ । प्रहरीको विशेष टोलीले चेक जाँचका क्रममा...

कृषि तथा औद्यौगिक मेला चैत १५ देखि

विराटनगर, चैत ११ - ‘बूढीगंगाको पहिचान हाम्रा अभियान’ नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई आकर्षण गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगा...

कृषि तथा पशुपालनका लागि विशेष योजना बनाइने

धनगढी,  चैत ११ - प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले कृषिमा आधुनिकिकरण तथा कृषि र पशुपालन क्षेत्रका लागि विशेष योजना बनाउने बताएका छन्...

कृषि संरचना स्थानीय तहलाई

पर्वत, चैत १० – जिल्ला कृषि विकास कार्यालयका नाउँमा रहेका मातहतका सबै संरचना स्थानीय तहमा धमाधम हस्तान्तरण गर्न थालिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४...

फूल लाग्ने बेलाको आँपमा फड्के किराको आक्रमण, औषधी प्रभावकारी नभएको किसानको...

सप्तरी, चैत्र ९ – आँपको फूल खेल्ने समयमा मधुवा रोग (फड्के किरा) लाग्न थालेपछि सप्तरीका कृषक चिन्तित भएका छन् । मधुवा रोग लाग्न नदिन औषधी...

काम लागेन कृषि प्राविधिकको सल्लाह,डढुवा रोगले गोलभेँडा सखाप

पर्वत, चैत ९ – गोलभेँडामा डढुवा रोग देखिन थालेपछि पर्वतका गोलभेँडा किसान चिन्तित भएका छन । लटरम्म फलेर पाक्ने समयका गोलभेँडाका पातमा कालो दाग देखिने...

मौरी पालेर शिक्षकलाई तलब

धादिङ, चैत ९– धादिङको रोराङ गाउँपालिका–२ को रावलडाँडा आधारभूत विद्यालयले मौरीपालन गरेर विद्यालयको खर्च जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन सुरु गरिएको...

अलैंची विकासका लागि स्वायत्त निकाय गठन : मन्त्री खनाल

काठमाडौं, चैत ९ – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले अलैंचीको गुणात्मक विकास लागि अलैंची विकास बोर्ड स्थापना गर्न पहल लिने बतानुभयो । राजधानीमा अलैंचीको...

चैते धान रोप्ने चटारोले किसानको ब्यस्तता,पानी नहुँदा समस्या

सप्तरी, चैत ९ – समयमा वर्षा नहुँदा रोपाईँ गर्न नपाएका सप्तरीका किसानहरुलाई यतिबेला चैते धान लगाउन चटारो परेको छ । चैते धान रोपाईँका लागि किसानहरु...

जलस्रोत नीति ल्याउने सरकारकाे तयारी

काठमाडौं, चैत ८ - सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम...