प्लाष्टिक घर (टनेल) भित्र तरकारी खेती
काठमाडाैं - बाह्रै महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरण्ीाय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउनु पर्दछ । यसका लागि प्लाष्टिक घर...
मकै खेतीमा किसानको आकर्षण
विराटनगर–अनुदान पाइने भएपछि मोरङका किसान मकै खेतिमा आकर्षित हुन थालेका छन्। उन्नत बीउ र कृषि यन्त्रमा अनुदानले किसानलाई मकै खेतिमा आकर्षित गरेको हो। मोरङको...
ताेरी खेति संगै माैरी पालन व्यवसाय गर्दे किसान !!
माेरङ - माेरङकाे तराई भेगमा यस समयमा सबै काे खेत बारीमा ढकमक ताेरीका पहेँलाै फुल फुल्ने समय भएको छ । त्यहि समय पारेर अहिले...
कृषि सामग्री वितरण
पाँचथर- फिदिम नगरपालिकाले कृषकलाई १४ वटा मिनीटिलर वितरण गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बुधबार ती मिनीटिलर वितरण गरिएको हो ।...
रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै
काठमाडौं - धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर ९आइपिओ० निष्कासन हुने भएको छ ।
रसुवागढी र साञ्जेन जलविद्युत्...
पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद
काठमाडौं - विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड...
फागुन चौथो साता माछा महोत्सव हुने
कलैया - ‘मत्स्यपालनको विकास, समृद्ध राष्ट्रको आधार, स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ’ नाराका साथ नेपाल मत्स्य व्यवसायी संघ बाराले यही फागुन २५ देखि २७...
सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन
काठमाडौँ - विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् ।
नेपाल धितोपत्र बोर्डमा दिइएको...