विस्तार हुँदै सिँचाइ सुविधा
ललितपुर - किसानका खेतबारीमा सिँचाइको पहुँच बढेको छ । खेतीयोग्य जमिनमा सिँचाइ हुने क्रम बढेको सिँचाइ विभागका प्रवक्ता दानरत्न शाक्यले बताउनुभयो ।
किसानले परम्परागत रुपमा...
रसुवाका तीन वटा कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण
रसुवा – कृषकलाई सहज तरिकाले कृषि सेवा उपलब्ध गराउनका लागि गाउँमा सञ्चालनमा ल्याइएको कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
जिल्लामा रहेका ४ वटा...
बाग्मतीको पानी खाँदा बाच्छा मर्न थालेपछि बाच्चा बचाउ अभियान
काठमाडौं – सडकमा छोडिएका गाईका बाच्छा दैनिक रुपमा दुईदेखि तीन वटा मर्न थालेपछि बाच्छा बचाऊ अभियान शुरु गरिएको छ ।
बाच्छा बचाउन एक दर्जनभन्दा बढीले...
कृषि क्रान्तिबाटै आर्थिक समृद्धि कृषिमन्त्री : साह
राजविराज – प्रदेश नं २ सरकारका कृषि सहकारी तथा भूमि व्यवस्थापन मन्त्री शैलेन्द्रप्रसाद साहलाई नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आज सम्मान गरेको छ ।
पत्रकार...
इलामबाट ७२ करोड भन्दा बढी दूग्धजन्य पदार्थको निर्यात
इलाम – इलाममा यो वर्ष ७२ करोडभन्दा बढीको दूग्धजन्य पदार्थ निर्यात भएको छ । जिल्ला पशु सेवा कार्यलय इलामले दिएको तथ्याङ्क अनुसार जिल्लाबाट यस...
सात वर्षपछि कृषि संकायको पठनपाठन
चितवन - त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ ।
सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई...
पर्यटन गतिविधि बढाउन खप्तडमा होमस्टे
डोटी - सुदूरपश्चिमको पर्यटनको मुटुका रुपमा चिनिने खप्तडमा पर्यटन गतिविधि बढाउन खप्तड प्रवेशद्वार बगलेकमा होमस्टे सञ्चालनको तयारी थालिएको छ ।
डोटीको पूर्विचौकी गाउँपालिका, होटल व्यवसायी...
कृषकलाई पुरस्कृत गर्न अक्षय कोषको स्थापना
पाँचथर – पाँचथर फिदीमका व्यावसायी सूर्यकुमार निरौलाले जिल्लाका उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नको लागि अक्षय कोषको स्थापना गर्नुभएको छ ।
केही दिन अघि निरौलाको छापाखानाको गोदाममा...
गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण
भक्तपुर, फागुन - नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले शनिबार मध्यपुर थिमि नगरपालिका–६ मा रहेका गलैँचा कारखानाका मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण गरेको छ ।...
उत्कृष्ट चार अलैँची कृषक पुरस्कृत
पाँचथर – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अलैँची जोन कार्यकाक्रममा फालेलुङ गाउँपालिकाका चारजना अलैँची कृषक पुरस्कृत भएका छन् ।
उनीहरु उत्कृष्ट किसानका रुपमा पुरस्कृत भएका...








