प्याजको थोक मूल्य प्रतिकेजी ६५ मात्र
पर्सा । पर्सामा प्याजको बिक्री मूल्य तोकिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीबीच भएको छलफलबाट प्याजको मूल्य तोकिएको हो।
अहिलेका लागि...
प्रदेश ५ मा कृषि प्राविधिकका लागि रोजगारीको अवसर
रुपन्देही । प्रदेश नं. ५ मा १ सय ७७ जना कृषि प्राविधिकका लागिर जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय...
तोकिएको समयमा रासायनिक मल नल्याउने कम्पनीको धरौटी जफत
काठमाडौं । तोकिएको समयमा रासायनिक मल नल्याउने ठेकेदार कम्पनीलाई सरकारले कारबाही गरेको छ । मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापर्वाहीलाई कारबाही गर्ने प्रक्रिया...
‘कृषिमा भविष्य’ विषयमा नापाको सामुहिक छलफल
अमेरिका । एशोशिएसन अफ नेपिलिज एग्रिकल्चर प्रोफेसनल अफ अमेरिका (नापा)ले ‘करियर इन एग्रिकल्चर’ विषयक अनलाइन अन्तरक्रिया गरेको छ ।
कृषि तथा सम्बन्धित विषयमा स्नातक तह...
१५ दिनमा १५० रुपैयाँ सस्तो भयो ब्रोइलर कुखुराको मासु
काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य फेरी सस्तिएको छ । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्य सस्तिएको हो । सुरुआती लकडाउनले कुखुरा बिक्री...
समयमा किसानलाई मल दिन नसकेको मन्त्रालयले गर्यो आत्मालोचना
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेकोमा आत्मालोचना गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव राजेन्द्र...
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलमा अनियमितता
काठमाडौं । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष ०७५–७६ मा एउटै फार्मलाई एकै वर्षमा करोडौंको अनुदान दिएको खुलेको छ ।...
कोरोना प्रभावित किसानलाई चार महिनाको ब्याज अनुदान
धनुषा । प्रदेश नं २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान गरेको छ ।
ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको...
सलहले मध्य तथा पश्चिम तराइ क्षेत्रमा क्षति गर्ने सम्भावना
काठमाडाै । पछिल्लाे समय मिति २०७७/०३/२८ गते दाङ्ग जिल्लाबाट प्रवेश गरेको सलहको झुण्ड प्यूठान हुँदै रोल्पा, रुकम लगायत पश्चिम उत्तरतर्फ अगाडि बढेको तथा नवलपरासीमा...
पर्वतमा समेत प्रवेश गर्याे सलह
पर्वत । नेपालका विभिन्न जिल्लाहरुमा देखापरेको सलह किरा पर्वतमा समेत भित्रिएको छ । किराहरु सानो समूह सोमवार अपरान्ह जिल्लाका दक्षिण भेग, कुश्मा नगरपालिका लगायतका...









