गाँजाको व्यवसायिक उत्पादनका लागि कानून बनाइने
काठमाडौं - सरकारले गाँजाको व्यवसायिक उत्पादनका लागि बजेटमा समावेश गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने...
नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ
काठमाडौं – सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत तथा साधनको उपयोग गरेर थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको...
रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटोमा अम्लियपना वढी
चितवन - पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ ।
जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन...
बेनी नगरपालिकाले गर्याे सुन्तलाको मूल्य निर्धारण
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका...
बीउ अभावले आलु उत्पादन कार्यक्रम रोकियो
गोरखा। गोरखामा किसानको आर्थिक आयआर्जन वृद्धिका लागि करिब रु डेढ करोड बजेट विनियोजन भएर आएको ‘समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम’ रोकिएको छ ।...
कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा सुरु
चितवन । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट...
मङ्सिर ७ देखि चितवनमा कृषि वैज्ञानिकको पहिलो सम्मेलन
चितवन । कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन...
अलैंचीको मूल्य गत वर्षभन्दा दोब्बर
ताप्लेजुङ । यो वर्ष अलैंचीको कारोबार गत वर्षभन्दा दोब्बर बढी मूल्यमा हुन थालेको छ। अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर...
नुवाकोट र रसुवामा प्रभावकारी बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
नुवाकोट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, नुवाकोटले किसानलाई व्यावसायिक कृषिमा लाग्न गरेका काम प्रभावकारी देखिएका छन् । नुवाकोट र रसुवालाई आफ्नो कार्यक्षेत्र...
उखु किसानले पाएनन अनुदान
रौतहट । सरकारबाट पाउनुपर्ने अनुदान वापतको रकम नपाएपछि रौतहटका उखु बिक्रेता किसान चिन्तित छन् । आर्थिक वर्ष २०७९–८० मा प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने...










