सकियो चल्ला होलिडे, ४० लाख चल्ला बन्ने ६० लाख गर्भ अवस्थाको...
काठमाडौं । ब्रोइलर कुखुराको चल्ला उत्पादकहरूको दश दिन लामो ‘चल्ला होलिडे’ आइतबार सकियो । बजारमा चल्लाको मागभन्दा उत्पादन धेरै भएपछि नेपाल ह्याचरी उद्योग संघ...
ओढारमा दशवटा भैँसी पालेर दुई छोरालाई डिग्री पढाउने केटरी बोहरा
गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझ्नुभयो । केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो ।
धानको सुपर जोनमा नै घट्यो धानको उत्पादन
नेपालमा राम्रो धान फल्ने जिल्लाको रुपमा परिचित झापामा यस बर्ष धान उत्पादन घटेको छ । खेती योग्य जमिनलार्ई प्लटिङ्ग र निजी वन विस्तारले धान उत्पादनको क्षेत्रफल घट्दै गईरहेको छ ।
पुष ३ गतेको तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । पुष ३ गतेका लागि कालिमाटी तरकारी तथा फलफूल बजारले निकालेको खुद्रा मूल्य यसप्रकार रहेको छ ।
दैनिक खुद्रा मूल्य विवरण
पौष ३, २०७६
कृषि उपज
ईकाइ
न्यूनतम
अधिकतम
औसत
गोलभेडा...
चितवनको तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा स्थापना गरिएको प्रयोगशालाको मंगलबार प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । प्रयोगशालाको उद्घाटन लगत्तै बजारमा ल्याइएका तरकारी तथा फलफूलको परीक्षण पनि शुरु गरिएको बजारले जनाएको छ ।
मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट
काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले...
किसानको दुखेसो हाम्रो लगानी उठ्दैन, बिचौलीया मालामाल हुन्छन्
झापा । अहिले नेपालमा एउटा अण्डाको उत्पादन लागत साढे नौदेखि दश रुपैयाँ प्रतिगोटा छ । लागत मूल्यमा समेत घटाएर किसानले सात रुपैयाँ प्रतिगोटा अण्डा...
पुष २ गतेको तरकारी तथा फलफूलको खुद्रा मूल्य हेर्नुहोस
काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारले पुष २ गतेका लागि निकालेको तरकारी तथा फलफूलको मूल्य यसप्रकार रहेको छ ।
दैनिक खुद्रा मूल्य विवरण
पौष २,...
प्याज खेती गरेर महिना दिनमै करोडपति
पछिल्लोपटक प्याजको मूल्य आकाशिदा उपभोक्ताले प्याज आयातको विकल्प र उत्पादनमा आत्मनिर्भर हुनुपर्ने तर्क अघि सारे । तर उपभोक्ताको ढाड सेकिरहँदा एकजना किसानका लागि भने प्याजको आकाशिएको मूल्यले ‘करोडपति’ बनाएको छ ।
कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री हुने
चितवन । अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री केन्द्रबाट गरिने भएको छ । बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक केन्द्र...









