व्यापारिले गराए माछाको कृत्रिम अभाव
काठमाडौं - सरकारले क्वारेन्टाइन नीतिको व्यवस्था गरेपछि भारतबाट अस्वस्थ माछा प्रवेशमा रोक लागेको छ । मान्छेको मुर्दालाई नसडने बनाउन प्रयोग गरिने खालको केमिकल प्रयोग...
अस्वस्थ ढंगले अण्डा खानेमा जापान र अमेरिका अग्रस्थानमा (यी हुन धेरै...
एजेन्सी - अन्तराष्टिय निकाय इन्टन्र्याश्रलका अनुसार विश्रमा सबैभन्दा धेरै अण्डा खपत गर्ने देश मेक्सिको हो । मेक्सिकोमा प्रतिवर्ष एकजनाले ३ सय ५२ वटा अण्डा...
नगरबासीको व्यक्तिगत विवरण राख्ने उद्देश्यले कुश्मा नगरपालिकाले शुरु गर्यो अनलाइन पोर्टल
कृषि डेली - कुश्मा नगरपालिकालाई सूचनामैत्री बनाउन र नगरभित्रको सम्पूर्ण डाटा इन्टरनेटको माध्यमबाट उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले अनलाइन पोर्टलको शुरुवात गरेको छ ।
https://kushmakinbech.com नाम...
चीनले नेपालको चिया प्रवद्धनमा सहयोग गर्ने
कृषि डेली - चीन सरकारले नेपालको चिया उध्योगको बिकास र प्रवर्द्धनको लागि जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।चीन भ्रमणमा रहेका कृषि तथा पशुपन्छी...
आधुनिक प्रविधिको कृषिमा जोड, मन्त्री घिमिरे
विराटनगर:
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।नेपाल सरकारबाट गठित जनशक्ति...
चितवनका व्यवसायीको कागती खेतीमा करोडौं लगानी
चितवन:
चितवनका घरजग्गा व्यवसायी गोवद्र्धन गौलीले कृषि फार्ममा चार करोड भन्दा बढी लगानी गरेका छन् । घरजग्गाको कारोबार अस्थिर र अनुत्पादक बन्दै गएपछि गौलीले लमजुङको...
तीन वर्षमा गण्डकी प्रदेश दुधमा आत्मनिर्भर हुन्छ – मन्त्री थापा
पर्वत - गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखवहादुर थापा मगरले गण्डकी प्रदेशले कृषि र पशुलाई प्राथमिकता दिएर काम गरेको बताउनुभएको छ ।
प्रदेशमा...
भू–उपयोग ऐन चाँडै ल्याउँछौँ : मन्त्री अर्याल
काभ्रेपलाञ्चोक:
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्यमा अर्यालले वैज्ञानिक ढङ्गले भू–उपयोग ऐन ल्याउन लागेको बताउनुभएको छ ।मन्त्री अर्यालले शुुक्रबार धुलिखेलमा अन्तराष्ट्रिय नारी दिवसका अवसरमा...
फागुन २१ गतेकाे तरकारीकाे खुद्रा मूल्य हेर्नुहाेस
दैनिक खुद्रा मूल्य विवरण
फागुन २१, २०७५
कृषि उपज
ईकाइ
न्यूनतम
अधिकतम
औसत
गोलभेडा ठूलो
के.जी.
६०
७०
६५
गोलभेडा सानो
के.जी.
५०
६०
५५
अालु रातो
के.जी.
३५
४०
३८
अालु सेतो
के.जी.
३०
३५
३३
प्याज सुकेको
के.जी.
३५
४०
३८
गाजर
के.जी.
२०
३०
२५
बन्दा
के.जी.
२०
३०
२५
काउली स्थानिय
के.जी.
३०
४०
३५
मूला सेतो
के.जी.
३०
४०
३५
भन्टा लाम्चो
के.जी.
५०
६०
५५
भन्टा डल्लो
के.जी.
५०
६०
५५
मटरकोशा
के.जी.
७०
८०
७५
घिउ सिमी
के.जी.
८०
९०
८५
टाटे सिमी
के.जी.
११०
१२०
११५
तितो करेला
के.जी.
१८०
२००
१९०
लौका
के.जी.
७०
८०
७५
फर्सी पाकेको
के.जी.
३०
४०
३५
फर्सी हरियो
के.जी.
५०
६०
५५
भिण्डी
के.जी.
१२०
१३०
१२५
पिंडालू
के.जी.
६०
७०
६५
स्कूस
के.जी.
५०
६०
५५
रायो साग
के.जी.
३०
४०
३५
पालूगो साग
के.जी.
५०
६०
५५
चमसूरको साग
के.जी.
५०
६०
५५
तोरीको...
फागुन १९ गतेको तरकारी तथा फलफूलको बजार मूल्य हेर्नुहोस
कृषि डेली - कालिमाटी तरकारी तथा फलफूल बजारले निकालेको तरकारी तथा फलफूलको मूल्य यस्तो रहेको छ ।
दैनिक खुद्रा मूल्य विवरण
फागुन १९, २०७५
कृषि उपज
ईकाइ
न्यूनतम
अधिकतम
औसत
गोलभेडा ठूलो
के.जी.
६०
७०
६५
गोलभेडा...








