गण्डकी प्रदेश अन्र्तगत मोडेल फार्महरुको छनौट ( सम्पुर्ण विवरणसहित)
कास्की – गण्डकी प्रदेश अन्र्तगत २०७५/७६को स्वीकृत कार्यक्रम बमोजिम पशुुपंछी तथा मत्स्य नमुना मोडेल फार्म संचालनको लागी पशुपंछी तथा मत्स्य विकाश निर्देशनालय अन्र्तगत ४६६...
नेपाल चिया विकास निगमसँग नियमअनुसार रकम असुली गर : महालेखा परीक्षक
महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६औं प्रतिवेदनमा चिया विकास निगमसँग सम्झौताअनुसारको जग्गाको भाडा रकम असुली गर्ने सरकारलाई सुझाएको छ।
चिया विकास निमगले झापा र...
हावाहुरीबाट ५० करोड क्षति भएको मन्त्रालयको निष्कर्ष
बारा र पर्सामा गत हप्ता आएको हावाहुरीका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा ५० करोड भन्दा बढी क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निष्कर्ष...
नेपाल भेटिरिनरी स्टुडेन्ट्स एसोसिएशन पोलिटेक्निकद्धारा भ्याक्सििनेशन
चितवन:
नेपाल भेटिरिनरी स्टुडेन्ट्स एसोसिएशन, नेपाल पोलिटेक्नििक इन्स्टििच्युट भरतपुर (NVSA-NPI) को आयोजनामा वागेश्वरी देवघाटका गाइलाई भ्याक्सिनेसन गरिएको छ ।
मंगलवार एक कार्यक्रमको आयोजना गरि देवघाटमा रहेका...
आजको तरकारीको मूल्य हेर्नुहोस
काठमाडौं - कालिमाटी तरकारी तथा फलफूल बजारले निकालेको चैत २३ गतेको तरकारी तथा फलफूलको मूल्य यस्तो रहेको छ ।
दैनिक खुद्रा मूल्य विवरण
चैत्र २३, २०७५
कृषि...
इच्छा भए नेपालमा नै प्रशस्त सम्भावना-मन्त्री लामा
कृषि डेली - प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले काम गर्ने इच्छाशक्ति हुनेका लागि नेपालमै प्रशस्त सम्भावनाहरु रहेको...
रामपुरका विद्यार्थीको हर्कत, प्राध्यापकलाई दले कालोमोसो
रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापकमाथि कालोमोसो र जुत्ताको लगाईदिएको छ ।
प्राध्यापक बिष्णुराज ओझालाई आफ्नै बिद्यार्थीहरुले र्दुव्यवहार...
हावा र पानीले किसानले लगाएको २ लाख बराबरको खुसार्नीमा क्षती
चितवन –
चितवनको रत्ननगर नगरपालिका पर्सौनी स्थित आर्चाय आधुनिक कृषि फार्ममा लगाइएको खुर्सानीमा सोमबार रातिको हावापानीले क्षति पुुर्याएको छ । करिब ३ कठ्ठामा ७४ हजारको...
गोलभेडाको मूल्य केही सस्तियो (हेर्नुहोस चैत १३ गतेको मूल्य विवरण)
काठमाडौं – कालिमाटी तरकारी तथा फलफुल बजारले निकालेको आजको खुद्रा मुल्य अनुसार निरन्तर ओरालो लागेको टमाटरको मूल्य घटेको छ । ८५ रुपैयाँसम्म पुगेको टमाटार...
तरकारी बेचेरै एचए र अनमी पढाउने बाबाको कथा
रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–९ का बिरभान खड्काको परिचय गाउँमा छुट्टै रहेको छ। उनलाई यहाँका स्थानीयले ‘तरकारी फलाउँने बिरभान’ भनेर चिन्ने गर्छन्। लामो समयदेखि बेमौसमी...









