बाँकेमा आलु उत्पादन राम्रो
बाँके - बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ । गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो...
तौल र मूल्यमा एकरूपता नहुँदा चाडपर्वको बेला उपभोक्ता ठगिए
म्याग्दी - म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् ।
चाडपर्वको मौका छोपी...
फुलमा आत्मनिर्भर बन्दै नेपाल, ६० प्रतिशत माग धान्यो नेपालको उत्पादनले
यसपालिको तिहारका लागि स्थानीय बारीमा उत्पादित सयपत्री र मखमली फूलले भारतीय फूलको आयातलाई ६० प्रतिशत विस्थापित गरेको छ । बुधबार एकैदिनमा करिब ४ करोड...
मौसमी फुलखेतीबाट मनग्य आम्दानी
बनेपा- विगत सात वर्षदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आउनुभएका रमिला खड्काले यस वर्ष पनि फूल व्यवसायबाट राम्रो आम्दानी गरेको बताउनुभयो ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालमा...
कृषि विश्वविद्यालयका विद्यार्थी पढदै, कमाउँदै
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक शिक्षासँगै फूलखेती गरेर तिहारमा आम्दानीसमेत गरेका छन् ।
स्वदेशमै प्रचुर सम्भावना रहेर पनि भारतीय फूलमा निर्भर...
कृषि ज्ञान र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको उद्घाटन
चितवन
प्रदेश नम्बर तीन अन्र्तगत चितवन र मकवानपुर जिल्ला कार्यक्षेत्र रहनेगरि कृषि ज्ञान केन्द्र र चितवन जिल्ला मात्रै कार्यक्षेत्र रहनेगरि भेटेरिनरी अस्पताल तथा पशु सेवा...
फूलमा आत्मनिर्भर बन्दै चितवन
चितवन ।
महान चाड तिहार नजिकिदै गर्दा सयपत्री तथा मखमली फूलको कारोबार चितवनमा पनि बढ्न थालेको छ । चितवन फूल खेतीमा बिस्तारै आत्मनिर्भर बन्दै गइरहेको...
अलैर्ची किसानको गुनासो : सरकार बेच्ने बजार चाइयो
लमजुङ- मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाउनुभएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्कनुभएको...
पर्यटन प्रवद्धनका लागि नेपालमा प्याराग्लाइडिङ विश्वकप
स्याङजा - स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक खेलमैदानमा पहिलो नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ बिहीबारदेखि सुरु भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, नेपाल...
गाई फार्म स्थापनाको लागि ३२ अर्बको योजना
पोखरा —
गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३...









