विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि डेढ करोड

वीरेन्द्रनगर - कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि रू डेढ करोड छुट्याइएको छ । कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले...

बाटोको नाममा जथाभावी वन फडानी

धरान – सामुदायिक वन उपभोक्ता समूहको संरक्षित वन क्षेत्र भित्र बाटो बिस्तार गर्ने भन्दै धरान ४स्थित पत्रङबारी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको मिलेमतोमा वन...

खाद्य स्वच्छता अभियान शुरु

काठमाडौं - खाद्य स्वच्छता तथा गुणस्तर अभियान—२०७५ आजदेखि शुरु भएको छ । उपभोक्तामा खासगरी दूध तथा दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, खाने तेल लगायतका...

पर्वतमा सुत्केरी गाईभैंसीलाई भत्ता दिन शुरु

पर्वत- जिल्लाको जलजला गाउँपालिकाले गाईभैंसीलाई भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअनुसार पशुपालक कृषकलाई पोषण भत्ता उपलब्ध गराउन थालिएको हो...

डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

काठमाडौं - डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार...

चितवनमा १४ करोड लगानीमा बनेको तरकारी बजार संचालनमा

चितवन - १४ करोडको लागतमा चितवनको नारायणगढमा व्यापारीहरुले नयाँ तरकारी तथा फलफुल बजार निर्माण गरेका छन् । सो तरकारी बजारको नेकपाका अध्यक्ष तथा पूर्व...

यसरी हुँदैछ चियाखेतिको बीमा

काठमाडौं । बिमा समितिले चिया बिमालेख जारी गर्ने तयारी गरेको छ । कृषकहरूको मागलाई ध्यानमा राखी बिमालेख निर्माणको कार्य अन्तिम चरणमा पुगेको समितिले बताएको हो ।...

तनहुँको विकट गाउँमा व्यवसायिक कफी खेती शुरु

तनहुँ - तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा...

सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी यस्तो छ

काठमाडौँ – नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य...

खुमल–४ धानप्रति किसानको आकर्षण

काठमाडौं - नेपालमा सबैभन्दा बढी किसानले लगाउने खुमल–४ जातका धानको बीउमा विभिन्न किसिमका समस्या देखिए पनि किसानको आकर्षण कम भएको छैन । चामल र पराल...