कोरियामा नेपालीले यसरी बगाउँछन पसिना (भिडियोसहित)

नेपालबाट हजारौंको संख्यामा वर्षेनी इपीएस परिक्षा पास गरेर नेपाली युवा कोरिया जान्छन । नेपालमा रोजगारीको कुनै अवसर नदेखेका युवाहरु निकै मेहेनत गरेर कोरिया भाषा...

अमेरिकी किसानलाई १२ अर्ब डलरको सहायता

एजेन्सी –संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको छ। ट्रम्प प्रशासनले आयातमा लगाएको करको...

एउटा अालुकाे मूल्य ११ कराेड रुपैयाँ !

तपाईले कहिल्यै तरकारी पसलबाट आलु किन्नु भएको छ ? कहिल्यै मोलतोल गर्नु भएको छ ? यदि तपाईले खरिद गर्नु भएको छ भने यो जानकारी पाएपछि आगामी दिनमा आलु किन्नु भन्दा अगाडि सयौं पटक सोच्नु हुने छ ।

धनि देशका मेहनती राष्ट्रपति जो बाच्नका लागि कुखुरा पाल्छन

एजेन्सी - उरुग्वेका रास्ट्रपति जोसे बस्दै आएको घर उनले आत्मसात गरेको दर्शनले उनलाई जिवनको उद्धेश्य सम्पती कमाउनु र धनी बन्नु होइन, मुलुक र गरिबहरूको...

साङ्लोको दुध : गाई र भैंसीको दुधभन्दा पनि फाइदाजनक

एजेन्सी - बजारमा अब साङ्लोको दुध पनि भित्रिएको छ । यसलाई अनुसन्धानकर्ताले ‘सुपरफुड’ को सूचीमा समावेश गरेका छन् । साङ्लाले आफ्नो भ्रुणलाई ख्वाउनका लागि...

रक्सी खाने राँगोको मूल्य ३५ करोड (भिडियोसहित)

एजेन्सी - भारतमा गाई जस्तै साँढे र राँगोलाई पनि एकदमै ध्यान (रेखदेख) दिइन्छ । तर हरियाणाको यो राँगो आफ्नो रुचीका कारण हिजोआज एकदमै चर्चामा...

पत्याउनुहुन्छ ? ३१ लाखको दुइटा खरबुजा

खरबुजा दुनियाको सबैभन्दा महंगो फल भनेर सायदै कसैले पत्याउला । तर जापानमा दुईवटा खरबुजाले दुनियाँकै महंगो फलको रुपमा आफूलाई प्रमाणित गरेका छन् ।

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान (यस्तो रहेछ कारण)

एजेन्सी- अमेरिकी किसानहरुले यसरी निकै डरलाग्दो गरी गाईको पेटमा प्वाल पार्ने गर्दछन । किन यसरी पसुलई दुख दिएका होलान यी अमेरिकनले भनेर बुझ्दै जाँदा...

होसियार, चिनीले ज्यान लिन सक्छ

चिनी स्वादमा जति मिठो छ तेती नै स्वाद लिने व्यक्तिको शरिरमा पुर्याउने हानी पनि छ । कति पया रोगहरु चिनी सेवन गरेका कारणले मात्र...

नेपालको जल र कृषिमा लगानी गर्न नेपाल र भारतका प्रधानमन्त्री सहमत

काठमाडौं, चैत २४ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी नेपाललाई जल र रेलमार्गले जोड्न सहमत भएका छन्। तीन दिने राजकीय भ्रमणका...

ताजा समाचार