बजारमा तरकारी महँगो (जेठ १६ गतेको तरकारीको मूल्य हेर्नुहोस)

काठमाडौं – बजारमा हरियो तरकारीको मूल्य छोइ नसक्नु महँगो भएको छ । भारतमा भएको आम निर्वाचनका कारण महँगो भएको तरकारी जन्य उपज भारतीय नाकाबाट सहज तरकारी आयात हुँदा पनि सामान्य मूल्यमा नआएको हो ।

दैनिक खुद्रा मूल्य विवरण
जेठ  १६, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. ११० १२० ११५
गोलभेडा सानो के.जी. १०० १२० ११०
अालु रातो के.जी. ४५ ५० ४८
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४५ ५० ४८
गाजर के.जी. ५० ६० ५५
बन्दा के.जी. ४० ५० ४५
काउली स्थानिय के.जी. ८० ९० ८५
मूला सेतो के.जी. ४० ५० ४५
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
बोडी के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. ७० ८० ७५
लौका के.जी. ५० ६० ५५
परवर के.जी. ५० ६० ५५
चिचिण्डो के.जी. ५० ६० ५५
घिरौला के.जी. ६० ७० ६५
झिगूनी के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो के.जी. ५० ६० ५५
भिण्डी के.जी. ७० ८० ७५
रायो साग के.जी. ६० ७० ६५
पालूगो साग के.जी. ६० ७० ६५
चमसूरको साग के.जी. ६० ७० ६५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ६० ७० ६५
प्याज हरियो के.जी. १३० १४० १३५
च्याउ के.जी. १४० १५० १४५
कुरीलो के.जी. ३०० ३१० ३०५
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २०० २१० २०५
पार्सले के.जी. २०० २१० २०५
सौफको साग के.जी. ६० ७० ६५
पुदीना के.जी. १२० १३० १२५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३०० ३३० ३१५
स्याउ के.जी. १९० २०० १९५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३०० ३३० ३१५
अनार के.जी. १८० २०० १९०
आँप के.जी. १४० १५० १४५
तरबुजा के.जी. ४० ५० ४५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो के.जी. ६० ७० ६५
रुख कटहर के.जी. ६० ७० ६५
मेवा के.जी. ८० ९० ८५
लीच्ची के.जी. १९० २०० १९५
अदुवा के.जी. २६० २८० २७०
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. १६० १७० १६५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. ११० १२० ११५
हरियो धनिया के.जी. १५० १६० १५५
लसुन सुकेको चाइनिज के.जी. २२० २५० २३५
लसुन सुकेको नेपाली के.जी. १६० १८० १७०
छ्यापी सुकेको के.जी. १८० २०० १९०
माछा ताजा के.जी. २६० २८० २७०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here