चाडबाडको मुखमा आकासियो तरकारीको मूल्य(असोज १ गतेको तरकारीको खुद्रा मूल्य हेर्नुहोस)

काठमाडौं । चाडबाडको मुखैमा आएर फेरी पनि तरकारीको मूल्य आकासिएको छ । काठमाडौंको कालिमाटीमा अवस्थित तरकारी तथा फलफूल बजारले निकालेको खुद्रा मूल्य अनुसार तरकारीको मूल्यमा भारी बृद्धि भएको देखिएको छ । यस्तो छ असोज १ गतेका लागि तरकारी तथा फलफूलको मूल्य

दैनिक खुद्रा मूल्य विवरण
 असोज  १, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८० ९० ८५
ठूलो गोलभेडा(भारतीय) केजी ८० ९० ८५
गोलभेडा सानो के.जी. ६० ७० ६५
गोलभेडा सानो(टनेल) के जी ८० ९० ८५
गोलभेडा सानो(भारतीय) के जी ६० ७० ६५
अालु रातो के.जी. ६५ ७० ६८
आलु रातो(भारतीय) के जी ५० ६० ५५
आलु रातो(मुडे) केजी ६५ ७० ६८
अालु सेतो के.जी. ५० ६० ५५
प्याज सुकेको के.जी. ९५ १०० ९८
गाजर(लोकल) के.जी. ११० १२० ११५
बन्दा(लोकल) के.जी. ६० ७० ६५
काउली स्थानिय के.जी. १८० १९० १८५
मूला सेतो(लोकल) के.जी. ६० ७० ६५
सेतो मूला(हाइब्रीड) केजी ६० ७० ६५
बोडी(तने) के.जी. १२० १३० १२५
भटमासकोशा के.जी. १०० ११० १०५
तितो करेला के.जी. १०० ११० १०५
लौका के.जी. ७० ८० ७५
परवर(लोकल) के.जी. ५० ६० ५५
घिरौला के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. ५० ६० ५५
हरियो फर्सी(डल्लो) केजी ८० ९० ८५
भिण्डी के.जी. ९० १०० ९५
स्कूस के.जी. ३० ४० ३५
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ५१० ५२० ५१५
ब्रोकाउली के.जी. १०० ११० १०५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २६० २८० २७०
स्याउ(झोले) के.जी. १४० १५० १४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३४० ३५० ३४५
अनार के.जी. २४० २५० २४५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ९० १०० ९५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(लोकल) के.जी. ७० ८० ७५
नासपाती(चाइनिज) केजी २४० २५० २४५
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ६० ७० ६५
अदुवा के.जी. २४० २५० २४५
खु्र्सानी सुकेको के.जी. ३८० ४०० ३९०
खु्र्सानी हरियो के.जी. ११० १२० ११५
खुर्सानी हरियो(अकबरे) के जी २४० २५० २४५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी २८० २९० २८५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here