गोलभेडाको मूल्य १ सय २५ (जेठ ३० गतेको तरकारीको मूल्य हेर्नुहोस)

काठमाडौं – भारतीय चुनावका कारण नाका बन्द हुँदा एक्कासी वृद्धी भएको हरियो तरकारी तथा गोलभेडको मूल्य अहिले पनि कायमै रहेको छ ।

चुनाव सकिएर सहज रुपमा तरकारीजन्य वस्तुको आयात भए पनि नेपाली बजारमा तरकारीको मूल्य सस्तिएको छैन् ।

जेठ ३० गतेका लागि कालिमाटी तरकारी तथा फलफूल बजारले निकालेको मूल्य यस्तो रहेको छ ।

दैनिक खुद्रा मूल्य विवरण
जेठ  ३०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. १२० १३० १२५
गोलभेडा सानो के.जी. ८० ९० ८५
गोलभेडा सानो(टनेल) के जी ९० १०० ९५
अालु रातो के.जी. ४५ ५० ४८
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४५ ५० ४८
गाजर(लोकल) के.जी. ८० ९० ८५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
काउली स्थानिय के.जी. १२० १३० १२५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ८० १०० ९०
बोडी(तने) के.जी. ८० १०० ९०
मकै बोडी केजी ७० ८० ७५
घिउ सिमी(लोकल) के.जी. १०० ११० १०५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
घिउ सिमी(राजमा) केजी १२० १३० १२५
भटमासकोशा के.जी. १२० १३० १२५
तितो करेला के.जी. ५० ६० ५५
लौका के.जी. ६० ७० ६५
परवर(लोकल) के.जी. ७० ८० ७५
चिचिण्डो के.जी. ६० ७० ६५
घिरौला के.जी. ६० ७० ६५
झिगूनी के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. ६० ७० ६५
रायो साग के.जी. ७० ८० ७५
पालूगो साग के.जी. ४५ ५० ४८
चमसूरको साग के.जी. ७० ८० ७५
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ७० ८० ७५
प्याज हरियो के.जी. १४० १५० १४५
च्याउ(कन्य) के.जी. १८० २०० १९०
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
कुरीलो के.जी. १८० २०० १९०
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. १८० २०० १९०
सौफको साग के.जी. ६० ७० ६५
पुदीना के.जी. १४० १५० १४५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३०० ३३० ३१५
स्याउ(झोले) के.जी. २२० २३० २२५
स्याउ(फूजी) के जी ३७० ४०० ३८५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३०० ३३० ३१५
अनार के.जी. २८० ३०० २९०
आँप(मालदह) के.जी. १४० १५० १४५
अाँप(दसहरी) केजी १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ४० ५० ४५
तरबुजा(पाटे) केजी ४० ५० ४५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ७० ८० ७५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
रुख कटहर के.जी. ४० ५० ४५
मेवा(भारतीय) केजी ९० १०० ९५
लीच्ची(भारतीय) केजी २०० २१० २०५
अदुवा के.जी. २४० २५० २४५
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. १२० १३० १२५
खुर्सानी हरियो(बुलेट) के जी १३० १४० १३५
खुर्सानी हरियो(माछे) के जी ६० ७० ६५
खुर्सानी हरियो(अकबरे) के जी २०० २१० २०५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ३०० ३१० ३०५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. १४० १५० १४५
छ्यापी सुकेको के.जी. १५० १६० १५५
ताजा माछा(रहु) के जी २७० २८० २७५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २३० २४० २३५
ताजा माछा(म‌ंुगरी) के जी २५० २७० २६०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here