काठमाडौं – भारतमा भएको आम निर्वाचनका कारण निरन्तर उकालो लागेको गोलभेडाको मूल्य आज स्थिर देखिएको छ । भारतीय चुनावका कारण नाका बन्द हुँदा गोलभेडा तथा हरियो तरकारीको मूल्य आकासिएको थियो । नेपालमा किसानले गोलभेडाको उचित मूल्य नपाएको गुनासो गर्दा बजारमा गोलभेडा लगायत हरियो तरकारीको मूल्यमा झण्डै १०० प्रतिशत नै मूल्य बृद्धि भएको छ ।
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||

Comments are closed.