निरन्तर उकालो लागेको गोलभेडाको मूल्य स्थिर (जेठ ७ गतेको तरकारीको मूल्य हेर्नुहोस)

काठमाडौं –  भारतमा भएको आम निर्वाचनका कारण निरन्तर उकालो लागेको गोलभेडाको मूल्य आज स्थिर देखिएको छ । भारतीय चुनावका कारण नाका बन्द हुँदा गोलभेडा तथा हरियो तरकारीको मूल्य आकासिएको थियो । नेपालमा किसानले गोलभेडाको उचित मूल्य नपाएको गुनासो गर्दा बजारमा गोलभेडा लगायत हरियो तरकारीको मूल्यमा झण्डै १०० प्रतिशत नै मूल्य बृद्धि भएको छ ।

दैनिक खुद्रा मूल्य विवरण
जेठ  ७, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. १०० ११० १०५
गोलभेडा सानो के.जी. १०० ११० १०५
अालु रातो के.जी. ४५ ५० ४८
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४५ ५० ४८
गाजर के.जी. ५० ६० ५५
बन्दा के.जी. २० ३० २५
काउली स्थानिय के.जी. ८० ९० ८५
मूला सेतो के.जी. ४० ५० ४५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी के.जी. ६० ७० ६५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. ७० ८० ७५
लौका के.जी. ५० ६० ५५
परवर के.जी. ८० ९० ८५
चिचिण्डो के.जी. ७० ८० ७५
घिरौला के.जी. ६० ७० ६५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो के.जी. ५० ६० ५५
भिण्डी के.जी. ७० ८० ७५
रायो साग के.जी. १०० ११० १०५
पालूगो साग के.जी. ६० ७० ६५
चमसूरको साग के.जी. १०० ११० १०५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. १०० ११० १०५
प्याज हरियो के.जी. ९० १०० ९५
च्याउ के.जी. १४० १५० १४५
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. ११० १२० ११५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. २०० २२० २१०
पार्सले के.जी. २०० २२० २१०
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. १७० १८० १७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २८० ३०० २९०
स्याउ के.जी. १८० २०० १९०
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३३० ३५० ३४०
अनार के.जी. १८० २०० १९०
आँप के.जी. १४० १५० १४५
अंगुर के.जी. २०० २२० २१०
तरबुजा के.जी. ४० ५० ४५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो के.जी. ६० ७० ६५
रुख कटहर के.जी. ६० ७० ६५
मेवा के.जी. ८० ९० ८५
अदुवा के.जी. २८० ३०० २९०
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. १२० १३० १२५
भेडे खु्र्सानी के.जी. १०० ११० १०५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. १७० १८० १७५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २०० २२० २१०
माछा ताजा के.जी. २७० २८० २७५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here