यसरी गर्नुहोस् खोरेत रोगको पहिचान तथा उपचार
गाईभैंसीहरूमा लाग्ने प्रमुख रोगहरू मध्ये खोरेत पनि एक हो । यो विषाण्ुाको कारणले गर्दा लाग्ने भाइरल रोग हो । यदि गाईभैंसीहरूमा यो रोग लाग्यो...
कृषि विकास मन्त्रालयमा रोजगारीको अवसर (विज्ञापनसहित)
काठमाडौं - कृषि विकास मन्त्रालयमा रिक्त रहेको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ ।
आज गोलभेडाको भाउ बढयो (हेर्नुहोस आजको तरकारीको खुद्रा मूल्य)
काठमाडौं - आज गोलभेडाको खुद्रा मूल्य बढेको छ । हिजो अस्ती ४० देखि ५० रुपैयाँ रहेको गोलभेडाको मूल्य आज ६० रुपैयाँ पुगेको छ ।
दैनिक...
दूधमा पानी मिसाए १० हजार जरिवाना हुने
काठमाडौं । सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको...
बाह्र करोड लागतमा दुग्ध उद्योग
सुर्खेत:
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र...
यस्ताे अनाैठाे मेला जहाँ सिस्नाे खाेसिन्छ
बागलुङ – ताराखोलाका मगर समुदायले मनाउने सिस्नो खोस्ने मेला सोमबारदेखि शुरु भएको छ ।
सुन्तलामा गभारो रोगको प्रकोप
जाजरकोट - गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन...
यसरी गर्नुहोस कृषकस्तरमा नै बीउको गुणस्तरियता परीक्षण
काठमाडौं – नेपालमा करिव दुई तिहाइ नागरिक कृषि पेशामा आवद्ध रहेका छन् । कृषि प्रधान देश भए पनि नेपालमा यथेष्ट मात्रमा कृषिको आधुनिकीकरण हुन...
आज काउलीको मूल्य सस्तियो ( हेर्नुहोस आजको तरकारीको बजार मूल्य)
काठमाडौं– नेपालको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटिमा आज काउलीको मूल्य सस्तिएको छ । आज काउलीको थोक मूल्य ३० रुपैयाँ र खुद्रा मूल्य रुपैयाँ रहेको...
कृषि विभागले कृषकलाई सस्तो ब्याजमा ऋण दिने
काठमाडौं– कृषि विभागले कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराई उत्पादनमा सहयोग गर्ने उद्देश्यले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र बिपी राजमार्ग आसपास क्षेत्रका कृषक लक्षित...