पर्वत,बाग्लुङ र म्याग्दीका सात वटा स्थानीय तहमा व्यावसायिक कृषि उत्पादन सुरु
पर्वत- पर्वत, म्याग्दी र बाग्लुङका सात वटा स्थानीय तहलाई समेटेर सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सुरु गरिएको छ। कृषि तथा पशुपंक्षी...
पशुपक्षीको दानामा मित्रुजीवनाषक औषधि भेटियाे
काठमाडाैं - कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले पशुपक्षीको दाना उत्पादन गर्ने उद्योगको तत्काल अनुगमन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
सो सम्बन्धी कार्यदलको...
चितवनमा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने
चितवन - चितवनमा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रुखका आधा सुन्तला टिप्न बाँकी रहेको छ । कृषि ज्ञान...
मकैकाे उत्पादन बढाउन हिउँदे मकै खेती शुरु
दाङ - दाङको देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा...
सरकारले पहुँच नपुगेका स्थानीय तहबाट ५ सय ६० जनालाई निशुल्क प्राविधिक...
काठमाडौं – नेपाल सरकारको आर्थिक बर्ष २०७५/०७६ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी संस्थागत पहुंच नपुगेका स्थानीय तहलाई प्राथमिकता...
सरकार जिम्मेवार नहुँदा रेशम खेती सङ्कटमा
बनेपा - विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा रहेको रेशम विकास केन्द्रको भवन बस्नै नसकिने गरी जीर्ण भएपछि रेशम खेती...
अनुदानमा पाएको रासायनिक मल मनलाग्दो मूल्यमा बिक्री
कैलाली - कैलाली जिल्लाका कतिपय सहकारी संस्थाले सरकारको अनुदानित रासायनिक मलको मूल्य मनोमानी ढङ्गले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन...
चितवन महोत्सवको तयारी तीव्र, कृषिका ८७ स्टल
चितवन:
यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको...
सरकारी जागिरले नदिएको सन्तुष्टि मौरिपालनले दियो
प्रदिप पौडेल
चितवन - उमेरले ४७ वर्ष पुग्नुभएका चितवनको कालिका नगरपालिका ६ का अर्जुन उमागाइ पेशाको हिसाबले खाद्य सँस्थानमा काम गर्नुहुन्थ्यो ।
अर्थशात्रमा स्नातक तह...
नार्कको भूमिका प्रभावकारी भएन : कृषि मन्त्री खनाल
काठमाडौं - कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषद नार्कको भूमिका प्रभावकारी नभएको आरोप लगाउनुभएको छ ।
मन्त्री खनालले नार्कमा योग्य...









