सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब...

कृषि कामलाई जागिरले छेकेन, जागिर खाएरै कृषिबाट मनग्य आम्दानि

तनहुँ - तनहुँ देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर आले पेशाले शिक्षक हुनुहुन्छ । उहाँ दिउँसो विद्यालयमा भेटिनुहुन्छ, अनि बिहान–बेलुकाको फुर्सदको समयमा आफ्नो बारीमा । काम गर्नलाई...

किसानका लागि सहुलियत नर्सरी सञ्चालन

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले कृषकका लागि तरकारी र फलफुलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउन नर्सरी स्थापना गरेको छ । कुस्मा नगरपालिका–७ खरेहामा सञ्चालन गरिएको...

यसरी हुँदैछ चियाखेतिको बीमा

काठमाडौं । बिमा समितिले चिया बिमालेख जारी गर्ने तयारी गरेको छ । कृषकहरूको मागलाई ध्यानमा राखी बिमालेख निर्माणको कार्य अन्तिम चरणमा पुगेको समितिले बताएको हो ।...

तनहुँको विकट गाउँमा व्यवसायिक कफी खेती शुरु

तनहुँ - तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा...

अलैंची जोन कार्यक्रमलाई बजेट अभाव

पाँचथर – पाँचथर जिल्लामा अलैंची विस्तारका लागि लागू भएको अलैंची जोन कार्यक्रममा बजेट अभाव भएको छ । अलैँची उत्पादनको लागि पकेट क्षेत्र मानिएको जिल्लाको...

लमजुङका किसान अलैँची टिप्न थाले

किसान अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । दिनभरी टिप्ने, राति छोडाउने र फेरि भट्टीमा सुकाउने गरिन्छ । भदौदेखि कात्तिकसम्म अलैँची टिप्ने गरिन्छ । 

अलैंची किसानलाई टिप्नको चटारो

लमजुङ – लमजुङका लेकाली क्षेत्रमा किसानहरु अलैंची टिप्न थालेका छन् । सातसय देखि १ हजार २ सय मिटर उचाई सम्मको जमिनमा लगाइएको अलैंची टिप्न...

खेती योग्य फाँटमा इट्टा उद्योग र बस्ती भरिँदा तरकारी उत्पादन घट्याे

जिल्लालाइ तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लाभर ७२ हजार ७ सय ६० मेट्रिक टन तरकारी उत्पादन हुन्छ । आर्थिक वर्ष २०७४–०७५ मा दुई अर्ब १८ करोड २५ लाखको तरकारी उत्पादन भएको छ ।

अब अदुवा निकासीमा पनि किसानलाई कर

इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ । व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून...

ताजा समाचार