अब अदुवा निकासीमा पनि किसानलाई कर
इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ ।
व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून...
मुसिकोटे युवाको परिचय बन्दैछ सुन्तला
कौरव खत्री
गुल्मी । ददल्काका एक व्यक्तिले सुन्तलाबाट राम्रो आम्दानी गदै आएका छन् । मुसिकोट नगरपालिका वडा नं. ९ ददल्का बस्ने ३० बर्षीय सफल सुन्तला...
महले घरमा भएका सबै भाडा भरिए, किसानले बेच्ने बजार पाएनन्
मोरङ, वैशाख ४ –
मोरङका मौरीपालक किसान मह बेच्नका लागि बजारको खोजी गरिरहेका छन् ।
आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको...
भारतीय पक्षको अवरोधले लाखौ रुपैयाँको चिया नष्ट हुने खतरामा
इलाम , वैशाख ३० –
नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध पुर्याएका छन् । विक्रीका लागि पानी ट्यांकीसम्म पुर्याइएका तयारी चिया ‘नमुना परीक्षण गराउन’...
कृषि क्षेत्रमा सम्भावना : गाउँ कै कच्चा पर्दाथ, गाउँ मै रोजगारी
ओखलढुंगा – मानेभन्ज्याङ गाउँपालिका–४ पंखुका राजकुमार राईलाई दिनभरी गाउ“को सहकारी, खेतीपाती, घरको कामपछि बचेको समय अचार उद्योगमा दिँदै फुर्सद हुदैन । ‘बचेको समय उद्योगमै...
ग्यामेरा उखुको सक्खरको माग अत्याधिक
फिदिम:
पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्याधिकरहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ ।
सीमित क्षेत्रमा व्यावसायिकरूपमा खेती हुन थालेको...
नेपालको कालो सुनमा चीनको चासो
झापा – नेपालको कृषिजन्य उत्पादन अलैँचीका विषयमा चीनले चासो देखाएको छ । चीनमा उत्पादन हुने आयुर्वेदिक औषधीमा प्रयोग हुने भएकाले चीनले नेपालको अलैँचीप्रति चासो...
सरकारले ताेक्याे चिया उद्योगमा काम गर्ने कामदारको न्यूनतम तलब
प्रत्येक दुई वर्षमा पुनरावलोकन हुनेगरी तलब र भत्ता गरेर महिनाको १० हजार ७ सय ८१ रुपैयाँ निर्धारण गरिएको हो । जसमा तलब ६ हजार ४ सय ६९ रुपैयाँ र महंगी भत्ता ४ हजार ३१२ रुपैयाँ हुने छ ।
यसरी हुँदैछ चियाखेतिको बीमा
काठमाडौं । बिमा समितिले चिया बिमालेख जारी गर्ने तयारी गरेको छ । कृषकहरूको मागलाई ध्यानमा राखी बिमालेख निर्माणको कार्य अन्तिम चरणमा पुगेको समितिले बताएको हो ।...
सहमति गरेको वर्षदिन नपुग्दै उखु किसान किन आए सडकमा ?
सरकारसँग गरेको सहमति अनुसार उखु मिलले भुक्तानी नदिएपछि उखु किसान आन्दोलित भएका छन् । लामो समयसम्म उखुको भुक्तानी नपाएपछि अघिल्लो वर्ष आन्दोलनमा उत्रिएका किसानसँग...