‘हुल बाँदरले अन्नबाली खाइदियाे, सरकारकाे ध्यान जाअाेस्’

बाँदर अातंककाे समाचार त हामीले बेला बेलामा सञ्चार माध्यम मार्फत जानकारी पाइरहेका छाैँ । अब बाँदर अातंक राेक्नका लागि सांसदले सरकारकै ध्यानाकर्षण गराउन थालेका छन् ।

यसरी गर्नुहोस धानमा लाग्ने मरुवा रोगको व्यवस्थापन

रोगको कारक जीवाणु (Pyricularia oryzae) (ढुसी) रोगका लक्षणहरु : पातमा, आख्लामा, बालाको अंगहरुमा वा दानामा दुवैतिर चुच्चो भएको ससाना सेता टिका बिचमा भएका लाम्चिला खैरा...

सरकारले तोक्याे बर्खे धानको मूल्य

किसानको बर्खे धान भित्र्याउने बेला भएको र सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने आवश्यकताबमोजिम आर्थिक वर्ष २०७५/०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो । 

रासायनिक मलको प्रयोगले उर्वराशक्ति घट्यो

नाइट्रोजन, फस्फोरस र पोटासको मात्रासमेत माटोमा कम देखिएकाले यसले उत्पादनमा ह्रास आउँदै गएको छ। काठमाडौं - पश्चिम नेपालका तराई र पहाडी जिल्लामा रासायनिक मलको...

मार्सी चामलको इतिहास र वर्तमान

राजनीति तरङ्ग ल्याएको जुम्लाको मार्सी धान अहिले जति चर्चामा छ, उत्तिकै बजारसमेत यसले पाउन थालेको छ । यो पटक मार्सी चामलको बजार बढेपछि गत...

राम्रो वर्षापछि महोत्तरीमा धमाधम रोपाइँ

तीन दिनदेखिको राम्रो वर्षाका कारण महोत्तरी जिल्लाको दक्षिणी पश्चिमी क्षेत्रमा अहिले धमाधम रोपाइँ शुरु भएको छ । 

झापामा ७५ प्रतिशत धान रोपाईं सकियो

झापा, साउन ११ - झापामा ७५ प्रतिशत धान रोपाईं सकिएको छ । जिल्लाका १५ वटै स्थानीय तह र धान सुपरजोन बनियानी समेतको तथ्यांकलाई हेर्दा...

किसानलाई ठग्दै सहकारी

सप्तरी - मानो रोपेर मुरी फलाउने यो समय किसानलाई धान रोप्ने चटारो चलिरहेको छ । तर धान उत्पादनको मुख्य क्षेत्र मानिने सप्तरीमा रसायनिक मलको...

हराउन थाले रैथाने जातका बीउ

काठमाडौं - सरकारी र गैरसरकारी संस्थाले प्रोत्साहन नगर्दा रैथाने जातका बीउ हराउँदै गएका छन् । बाली पर्याप्त फलाउने जातलाई प्रोत्साहन गरेका कारण स्थानीय जातका...

पर्याप्त वर्षा नहुँदा धानबाली सुक्‍न थाले, मन्त्रालयको तथ्यांकमा ६४ प्रतिशत रोपाइँ...

साउन महिना लाग्दासम्म देशका अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । 

ताजा समाचार