कला र संस्कृतिको संरक्षणले मात्रै देशको उन्नती
काठमाडौं, जेठ ७ – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले भएका संस्कृति तथा कलाको संरक्षण र स्तर उन्नती नभएसम्म देशको समग्र विकास नहुने...
पर्यटन बोर्डका सिइओ जोशी डेस्टिनेसक कमिटीको अध्यक्षमा निर्वाचित
काठमाडौं, जेठ ६ - नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को गभर्मेन्ट डेस्टिनेसक कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित...
कृषक समूहलाई रु ४१ लाख अनुदान
रुपन्देही, जेठ - सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ । नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु...
यो महिनाभरी खाद्य स्वच्छता कार्यक्रम गरिने
काठमाडौँ, जेठ ३ - ‘हामी सबैको सरोकार : खाद्य शृङ्खलामा स्वच्छता र गुणस्तर’ भन्ने नाराका साथ दसौँ खाद्य स्वच्छता दिवस जेठभर मनाइने भएको छ...
जग्गा प्लटिङ रोक्न सर्वोच्चको आदेश
काठमाडौं,जेठ २ -
सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ नगर्न आदेश दिएको छ। सर्वोच्चको यो आदेशसँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय...
कृषिको व्यवसायीकरणका लागि कार्ययोजना ल्याउन सांसदद्धारा सरकारको ध्यानाकर्षण
काठमाडौं, वैशाख ३१ –
राष्ट्रियसभाका सदस्यहरुले कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि विशेष कार्ययोजना ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाद्धारा...
पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजनाको खाँचो
पाल्पा, वैशाख ३० – पाल्पाको पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिइएको छ । ऐतिहासिक, पुरातात्विक, सामाजिक÷धार्मिक, चाडबार्ड, आर्थिक, शैक्षिक...
त्रिभुवन विश्वविद्यालय स्नातकतह (BFA) प्रथम वर्षको नतिजा प्रकाशन (यसरी हेर्नुहोस नतिजा)
त्रिभुवन विश्वविद्यालय स्नातकतह (BFA) प्रथम वर्षको नतिजा प्रकाशन भएको छ ।
असिनापानीले कृषिमा पुर्याएको नाेक्सानीकाे क्षतिपूर्ति दिन सांसदको सरकारसँग माग
काठमाडौ, वैशाख २७ –
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले तराई क्षेत्रमा असिनापानीले कृषिबालीमा पु¥याएको क्षतिलगायत समसामयिक राजनीतिक विषयहरु संसद् प्रवेश गराउनुभयो ।
तराईका क्षेत्रमा...
कृषि उत्पादकत्व वृद्धि दोब्बर भए नेपाल मध्यम विकासोन्मुख राष्ट्रमा पुग्ने
काठमाडौं –
नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरुले दिएका छन् ।
यहाँस्थित बंगलादेशी...