नेपालको जल र कृषिमा लगानी गर्न नेपाल र भारतका प्रधानमन्त्री सहमत
काठमाडौं, चैत २४ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी नेपाललाई जल र रेलमार्गले जोड्न सहमत भएका छन्।
तीन दिने राजकीय भ्रमणका...
रोशी र सुनकोशी नदीमाथिको दोहन रोकिन्छ : राज्यमन्त्री बाँस्कोटा
सिन्धुपाल्चोक, चैत २३ – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोशी र सुनकोशी नदीमा कानून विपरीत भइरहेको दोहन रोक्न सरकारले कडा नीति लिने...
नयाँ वर्षमा माछा महोत्सव
पोखरा, चैत २३ –
होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा नयाँ वर्षको अवसर पारी बेगनास ताल किनारमा माछा महोत्सव हुने भएको छ ।
महोत्सवबारे जानकारी दिन...
पशुपंक्षीको बीमा रकम कम्पनीले दिन नमानेको किसानको गुनासो
वीराटनगर, चैत २२ – नेपाल अण्डा उत्पादक संघ एक नम्बर प्रदेश समितिले अण्डा उत्पादक किसानहरुको समस्याका विषयमा मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् ।
कुखुराको...
असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग
भक्तपुर, चैत २२ –
हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ ।
बुधबार अपराह्न चाँगुनारायण...
कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गछौं : प्रधानमन्त्री ओली
काठमाडाैं, चैत २१ -
प्रधानमन्त्री केपी ओलीले कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सहकारीको माध्यामबाट मात्रै नेपालको कृषि उत्पादनलाई...
२०७५ देखि २०८५ सम्मलाई ‘नविकरणीय ऊर्जा दशक’ घोषणा गर्ने सरकारको तयारी
काठमाडौं, चैत १६ –
‘नविकरणीय ऊर्जा विकास तथा प्रविधिसम्बन्धी’ पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्दै...
चिनी उद्योगले ४० करोड भुक्तान गर्न नसक्दा, उखु किसान आर्थिक मारमा
वीरगञ्ज, चैत १५
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले हालसम्म किसानलाई रु ४० करोड भुक्तान गर्न नसक्दा उखु उत्पादक किसान मारमा...
कृषि तथा औद्यौगिक मेला चैत १५ देखि
विराटनगर,
चैत ११ - ‘बूढीगंगाको पहिचान हाम्रा अभियान’ नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई आकर्षण गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगा...
कृषि संरचना स्थानीय तहलाई
पर्वत,
चैत १० – जिल्ला कृषि विकास कार्यालयका नाउँमा रहेका मातहतका सबै संरचना स्थानीय तहमा धमाधम हस्तान्तरण गर्न थालिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४...