शेयर बजार नेप्सेमा व्यापक सुधार
काठमाडौं, वैशाख ५ -
नेपाल स्टक एक्सचेञ्ज नेप्से आज ३१.८३ अंकले बढेको छ ।
दोहोरो अंकको वृद्धि भएको नेप्सेमा १ अर्ब १२ करोड ६७ लाख बराबरको...
आयआर्जन मुलक तालिमबाट ३ हजार ३ सय लघुउद्यमी तयार
तेह्रथुम, वैशाख ५ -
आयआर्जनका माध्यमबाट गरिबी घटाउन सहयोग पु¥याउने उद्देश्यले जिल्लामा सञ्चालित कार्यक्रमअन्तर्गत तीन हजार ३ सय ४८ लघुउद्यमी तयार भएका छन् ।
लघु उद्यम...
एटीएम कार्डबाट एकपटमा २५ हजार मात्र निकाल्न पाइने
काठमाडौं, बैशाख ४
डिजिटल कारोबारलाई नेपाल राष्ट्र बैंकले सीमा तोकेर कसिलो बनाएको छ। विद्युतीय भुक्तानी प्रणालीलाई कसिलो बनाउँदै राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ।
नेपाल...
व्यापार घाटा कम गर्न पर्यटन उद्योग : नेता खनाल
विराटनगर, वैशाख २ - पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पु¥याउने बताउनुभएको छ...
डडेल्धुरामा सात नम्बर प्रदेशकै ठूलो कोल्ड स्टोर संचालनमा
डडेल्धुरा, चैत २९ –
डडेल्धुरामा प्रदेश नम्बर सातकै ठूलो कोल्ड स्टोर संचालनमा आएको छ ।
कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका–१ दहमा...
हाते कागजबाट मनग्य आम्दानी
तेह्रथुम, चैत २८ -
फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् ।
स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका...
मेहनत र लगनशिलताकाे परिणाम : कागतीबाट कराेडपति
धुलाबारी – किसान किसानीबाट पर जाँदै गरेको अवस्थामा झापाका एक किसान कागती, फलफूलका बिरुवा तथा विभिन्न प्रजातिका रुखका बिरुवा बेचेरै करोडपति बनेका छन् भन्दा...
किसानको भिर मह आकर्षण, मह खोज्दै भिरमा
म्याग्दी, चैत २२ –
म्याग्दीका अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ । मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा...
अन्न तथा बीउ भण्डारणका लागि किसानलाई मेटल बिन वितरण
रसुवा, चैत १८ – रसुवाको नौकुण्ड गाउँपालिकाका कृषकलाई बीउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण गरिएको छ ।
बीउ विजन तथा अन्नलाई सुरक्षित रुपमा...
करोडौंको लगानीमा कृषि फार्म सुरु, लगानी भयो तर काम गर्ने उचित...
लमजुङ, चैत १६ –
लमजुङको राइनास नगरपालिका–५, कैनीटारमा व्यावसायिक रुपमा कृषि फार्म सञ्चालन गरिएको छ । ८ जनाको संयुक्त लगानीमा ‘राईनास मल्टी एग्रो फार्म’ सञ्चालनमा...