अलैँची किसानको गुनासो : बिचौलीयाको मारमा पर्यौ, सरकारले स्पष्ट नीति ल्याएन
लमजुङ - नर्सरीमा लगाएका लाखौँ बिरुवा बिक्री नभएपछि लमजुङका अलैँची कृषक चिन्तित भएका छन् । जिल्लामा २० लाख भन्दा बढी अलैँची बिरुवा उत्पादन भए...
किसानले पोखे सडकमा दूध
चितवन — चितवनको भण्डारामा किसानहरूले शुक्रबार सडकमै दूध पोखेका छन् । मूल्य घटाउन लागेको भन्दै विरोधमा सडकमा दूध पोखेका हुन् ।
राप्ती नगरपालिकाअन्तर्गतको दुग्ध उत्पादक सहकारी संस्थामा...
इजरायल जान खेती सिक्दै
जहदा (मोरङ) — पाँच वर्ष गणित पढाएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ गछियाका २८ वर्षे अनिल खुलाल खेतीकिसानी सिकिरहेका छन् । इजरायलमा प्रविधिमैत्री खेतीपाती पढ्न जान उनी...
प्रधानमन्त्री कृषि परियोजनाको कामप्रति किसान असन्तुष्ट
चितवन, असार ३१ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चितवनका किसानलाई विभिन्न क्षेत्रमा वितरण गरिएको अनुदान पर्याप्त नभएको किसानहरुले गुनासो गरेका छन् ।
पूर्वी चितवनको...
चिया खेती गर्ने एक प्रतिशत किसानले मात्रै संस्थागत खेती गर्ने
काठमाडौं – चिया उत्पादनमा संलग्न एक प्रतिशत किसानले मात्रै संस्थागत रुपमा खेती गर्ने गरेको तथ्याङक पाईएको छ ।
केन्द्रीय तथ्यांक बिभाग र राष्ट्रिय चिया तथा...
प्रयोग बिहिन जग्गामा स्थानीयले रोपे ५ हजार आँप र लिचीका बिरुवा
सिन्धुली – खोलाले काटेर खेर गएको जमिनमा सिन्धुलीका स्थानीय बासिन्दाले झण्डै ५ हजार आँप लिचीका बिरुवा रोपेका छन् ।
सिन्धुली र उदयपुरको सिमानामा पर्ने तावा...
सरकारले नीति ल्यायो तर कार्यान्वयन र प्रवद्धनमा ध्यान दिएन्
-सरोज खनाल ।
नुवाकोट - अनुकुल मौसमका कारण यो वर्ष नुवाकोटमा आप उत्पादनमा वृद्धि भएको छ । आँप पाक्ने यो समयमा नुवाकोटको ग्रामिण भेग आपमय...
निर्वाहमुखी खेती छाडेर तरकारी खेतीमा आर्कषित भए पाल्पाली किसान
पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका – ६ का किसान अज्य खेती छाडेर तरकारी खेतीमा लागेका छन् ।
पूर्वखोला गाउँपालिका–६, हेक्लाङ खुमडाँडाका किसान निर्वाहमुखि खेती किसानी...
सिद्धिका चेपाङलाई घाँसको विरुवा
- होमनाथ सापकोटा
रत्ननगर – कालिका नगरपालिका वडा नम्बर १० र ११ अन्तर्गत पर्ने सिद्धिका चेपाङको आय आर्जनको लागि घाँसको विरुवा वितरण गरिएको छ...
बेनीका किसानलाई कृषि औजार
बेनी, असार २५ – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानलाई कृषि औजार र बिरुवा हस्तान्तरण गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ...