किसानले गाई भैसी पाल्न छोडे, ५० प्रतिशत दुध भारतबाट आयात
किसानलाई गाई भैसी पालनतर्फ आकर्षित गर्न नसक्दा दुध आयात हुने क्रम बढ्दै गएको छ । मुलुकलाई आवश्यक पर्नेमध्ये ५० प्रतिशत दुध भारतबाट आउने गरेको...
होसियार, चिनीले ज्यान लिन सक्छ
चिनी स्वादमा जति मिठो छ तेती नै स्वाद लिने व्यक्तिको शरिरमा पुर्याउने हानी पनि छ । कति पया रोगहरु चिनी सेवन गरेका कारणले मात्र...
समृद्धिका लागि सरकारले लिएको कृषि नीतिमा भारतले सहयोग गर्ने (सहमतीको पूर्ण...
काठमाडौं, चैत २५ – भारतको तीन दिने राजकीय भ्रकण सकेर प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कदै हुनुहुन्छ । आज राति ८ बजे उहाँ नेपाल...
नेपाल र भारतबीच कृषि ,जलमार्ग र रेलमा सहकार्य गर्न १२ बुँदे...
काठमाडौं, चैत २४ – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । वक्तव्यमा तीन...
नेपाली चियामा विदेशीको चासो
काठामाडौं, चैत २४ – नेपाली चियाप्रति विदेशीले देखाएको चासोबाट नेपाली चिया व्यापारी उत्साही भएका छन् । नेपाली चियाको गुणस्तर र स्वादमा विदेशी आक्रर्षण बढेपछि...
चितवनको रत्ननगरमा देखिएको रोग बर्डफ्लु नभएको पुष्टी
प्रदिप पौडेल/कृषि डेली ।
चितवन, चैत २४ – चितवनको रत्ननगरमा कुखुरामा देखिएको रोग वर्डफ्लु नभएको पुष्टी भएको छ । चितवनको रत्ननगर–१५ स्थित माधपपुरको लामिछाने पोल्र्टी...
अनौठो महोत्सब मह शिकार महोत्सव बाग्लुङमा
बागलुङ, चैत २४ – पर्यटकलाई आकर्षित गर्न बाग्लुङको गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार ९हनी हन्टिङ०’ महोत्सव आजबाट शुरु हुनेभएको छ ।
निलुवा पर्यटकीय क्षेत्र...
वर्डफ्लु के हो ? यस्ता हुन्छन लक्षण, यी हुन् रोकथामका उपाय...
वर्डफ्लु
वर्डफ्लु रोग ईन्फ्लुएन्जा ए नाम गरेको एकप्रकारको विषाणुको माध्यमबाट पंक्षीहरूमा लाग्ने संक्रमक रोग हो । यस रोगबाट विशेष गरी कुखुरा, बट्टाई, टर्की जस्ता पंक्षीहरू...
चितवनमा बर्ड फ्लुकाे अाशंका, हप्तादिनमा ४ हजार कुखुरा मरे
चितवन, चैत २२ – चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका छन् । लामिछाने पोल्ट्री फर्मको...
कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गछौं : प्रधानमन्त्री ओली
काठमाडाैं, चैत २१ -
प्रधानमन्त्री केपी ओलीले कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सहकारीको माध्यामबाट मात्रै नेपालको कृषि उत्पादनलाई...










