धरापमा रेशमखेती प्रशोधन केन्द्र, सरकारको ध्यान गएन,किसानको मेहनत पुगेन

सुनसरी, चैत १७ – सुनसरीको इटहरीस्थित रेशमखेती प्रशोधन केन्द्र केही वर्षयता सुनसान बन्दै आएको छ । रेशमखेती गर्ने किसान पलाएन भएपछि रेशमखेती प्रशोधन केन्द्र केही...

दुई वर्षसम्म खाद्यान्न आयातमा रोक लगाउनुपर्छ : कृषि मन्त्री खनाल

भैरहवा, चैत १७ – कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले देशलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभएको छ । उद्योग व्यापार...

करोडौंको लगानीमा कृषि फार्म सुरु, लगानी भयो तर काम गर्ने उचित...

लमजुङ, चैत १६ – लमजुङको राइनास नगरपालिका–५, कैनीटारमा व्यावसायिक रुपमा कृषि फार्म सञ्चालन गरिएको छ । ८ जनाको संयुक्त लगानीमा ‘राईनास मल्टी एग्रो फार्म’ सञ्चालनमा...

आर्थिक बृद्धिकाे मुख्य आधार कृषि, पर्यटन र निर्माण : सरकारी स्वेतपत्र

काठमाडौं, चैत १६ – सरकारले नेपालको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र सार्वजनिक गरेको छ । अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पर्वतमा भित्र्यायो मकै छर्ने मेसिन

पर्वत, चैत १५ – पर्वतको फलेवास नगरपालिकामा पहिलोपटक मकै रोप्ने सिडर मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १,...

मोदी गाउँपालिकाको समृद्धि मोह, कृषि प्रवद्धनमा गुरु योजना

पर्वत, चैैत १२ - पर्वतको मोदी गाउँपालिका सम्भावना बोकेको क्षेत्र हो । स्थानीय तहको नयाँ संरचना अनुसार पर्वत जिल्लामा कायम रहेका ८ वटा गाउँ विकास...

नेपालमा लगाइने मकैका जात, उत्पादन र पाक्ने समय

काठमाडौं, चैत ११ - मकै नेपालको प्रमुख अन्नबाली हो । भौगोलिक रुपमा यो नेपालका सबै क्षेत्रमा उत्पादन हुने भएकाले नेपालको दोस्रो धेरै उत्पादन हुने अन्नबालीको...

फूल लाग्ने बेलाको आँपमा फड्के किराको आक्रमण, औषधी प्रभावकारी नभएको किसानको...

सप्तरी, चैत्र ९ – आँपको फूल खेल्ने समयमा मधुवा रोग (फड्के किरा) लाग्न थालेपछि सप्तरीका कृषक चिन्तित भएका छन् । मधुवा रोग लाग्न नदिन औषधी...

काम लागेन कृषि प्राविधिकको सल्लाह,डढुवा रोगले गोलभेँडा सखाप

पर्वत, चैत ९ – गोलभेँडामा डढुवा रोग देखिन थालेपछि पर्वतका गोलभेँडा किसान चिन्तित भएका छन । लटरम्म फलेर पाक्ने समयका गोलभेँडाका पातमा कालो दाग देखिने...

मौरी पालेर शिक्षकलाई तलब

धादिङ, चैत ९– धादिङको रोराङ गाउँपालिका–२ को रावलडाँडा आधारभूत विद्यालयले मौरीपालन गरेर विद्यालयको खर्च जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन सुरु गरिएको...