रामविलासले भने मन्त्रीजीले पैसा मिलिहाल्छ भन्नुभयो, अब खुसी नहुने ?
काठमाडौं । सरकारसँग पाँचबुँदे सहमति भएपछि सर्लाहीका रामविलास महतोले सहमतिपत्रलाई बडो नियालेर हेरे । अनि, उनको अनुहारमा खुशी छचल्कियो ।रामविलासले भने, ‘अब चाहिँ पैसा...
सरकार र उखु किसानबीच पाँचबुँदे सहमति, रोकियो किसानको आन्दोलन
काठमाडौं । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ। उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति...
‘पाँच हजार ऋण काढेर काठमाडौं आएको छु, उखुको पैसा नलिई फर्किन्नँ’
काठमाडौंको माइतीघर मण्डलामा हिजोआज उखु किसानको भीड देखिन थालेको छ। त्यो भीडमा देखिएका कतिपय किसान पहिलो पटक काठमाडौं आएका छन्। उनीहरू न घुम्न आएका...
‘छोरो साइन्स पढ्दैछ, उखुको पैसा आएन भने पढाइ छुटाउनुपर्छ’
सर्लाहीका रौदी महत्तोलाई हिजोआज त्यति सन्चो छैन। काठमाडौको चिसोले रुघाखोकी लागेको छ।
आराम नभएपनि उनी ११ बज्दा नबज्दै माइतीघर मण्डला पुग्छन् र ‘तीन वर्ष देखिको...
१० दिन बन्द गर्दा ३२ कराेड घाटा भयाे : ह्याचरी सङ्घ
चितवन । १० दिनसम्म कुखुराका चल्ला उत्पादन बन्द गरेको नेपाल ह्याचरी उद्योग सङ्घले बुधबारदेखि फेरि चल्ला उत्पादन सुरु गरेको छ ।
लागतअनुसारको मूल्य नपाएको भन्दै गएको...
सकियो चल्ला होलिडे, ४० लाख चल्ला बन्ने ६० लाख गर्भ अवस्थाको...
काठमाडौं । ब्रोइलर कुखुराको चल्ला उत्पादकहरूको दश दिन लामो ‘चल्ला होलिडे’ आइतबार सकियो । बजारमा चल्लाको मागभन्दा उत्पादन धेरै भएपछि नेपाल ह्याचरी उद्योग संघ...
ओढारमा दशवटा भैँसी पालेर दुई छोरालाई डिग्री पढाउने केटरी बोहरा
गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझ्नुभयो । केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो ।
चितवनको तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा स्थापना गरिएको प्रयोगशालाको मंगलबार प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । प्रयोगशालाको उद्घाटन लगत्तै बजारमा ल्याइएका तरकारी तथा फलफूलको परीक्षण पनि शुरु गरिएको बजारले जनाएको छ ।
मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट
काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले...
किसानको दुखेसो हाम्रो लगानी उठ्दैन, बिचौलीया मालामाल हुन्छन्
झापा । अहिले नेपालमा एउटा अण्डाको उत्पादन लागत साढे नौदेखि दश रुपैयाँ प्रतिगोटा छ । लागत मूल्यमा समेत घटाएर किसानले सात रुपैयाँ प्रतिगोटा अण्डा...