ओढारमा दशवटा भैँसी पालेर दुई छोरालाई डिग्री पढाउने केटरी बोहरा
गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझ्नुभयो । केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो ।
चितवनको तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा स्थापना गरिएको प्रयोगशालाको मंगलबार प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । प्रयोगशालाको उद्घाटन लगत्तै बजारमा ल्याइएका तरकारी तथा फलफूलको परीक्षण पनि शुरु गरिएको बजारले जनाएको छ ।
मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट
काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले...
किसानको दुखेसो हाम्रो लगानी उठ्दैन, बिचौलीया मालामाल हुन्छन्
झापा । अहिले नेपालमा एउटा अण्डाको उत्पादन लागत साढे नौदेखि दश रुपैयाँ प्रतिगोटा छ । लागत मूल्यमा समेत घटाएर किसानले सात रुपैयाँ प्रतिगोटा अण्डा...
प्याज खेती गरेर महिना दिनमै करोडपति
पछिल्लोपटक प्याजको मूल्य आकाशिदा उपभोक्ताले प्याज आयातको विकल्प र उत्पादनमा आत्मनिर्भर हुनुपर्ने तर्क अघि सारे । तर उपभोक्ताको ढाड सेकिरहँदा एकजना किसानका लागि भने प्याजको आकाशिएको मूल्यले ‘करोडपति’ बनाएको छ ।
कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री हुने
चितवन । अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री केन्द्रबाट गरिने भएको छ । बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक केन्द्र...
दोलखामा २ करोडको सुन्तला उत्पादन
दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु २ करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।
चिसो मौसममा बगैंचाको हेरचार यसरी गर्नुहोस
जाडो मौसममा बिरुवामा तुषारोको असर सबैभन्दा धेरै हुन्छ । यही कारण जाडो मौसममा उत्पादित हुने खेतीबाली सामान्यतया ८० प्रतिशतसम्म नोक्सान हुनसक्छ । त्यसैले समयमा...
बाँझो खेतहरु यसरी बने लाखौं रुपैयाँ आर्जन र सयौंलाई रोजगार दिने...
कुनै समय बाझै रहेका गाउँका पाँखा बारी यतीबेला हराभरा भएका छन । सुदुरपश्चिमको डडेल्धुराका गाउँघरका बाँझा खेतमा आलुको बीउ उत्पादनका लागि केही युवाको सक्रियतामा...
प्याजको मूल्य बढेको बढ्यै घटने कुनै सम्भावना छैन
काठमाडौं । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज...










