दूधको खपत बढ्दै
ललितपुर - दूधको उत्पादन बढेसँगै यसको खपत बढेको छ । अहिले एकजना नेपालीले प्रतिवर्ष औसत झण्डै ७० लिटर दूध खाने गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत...
सामान्य रुपमा बढ्यो धितोपत्र बजार
काठमाडौँ - लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज भने उकालो लागेको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त...
महिलाहरुको कृषक समुहलाई प्रबासबाट युवाहरूको आर्थिक सहयोग
सल्यान – ‘हामी नयाँ युवाहरूको सोच,कृषिमा आर्थिक उन्नतिको खोज,’ भन्ने नाराका साथ कपुरकोटका महिलाहरुले समुह मार्फत तरकारी खेती गर्ने भएका छन । साबिकको सिनबाङ...
लामो समय खडेरी पर्दा खेतीयोग्य जमिन बाँझैं
ओखलढुंगा - ओखलढुङ्गामा यो वर्ष सयौ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको छ । लामो समय खडेरी परेर सिंचाई नहुँदा खेतबारी बाँझै रहेका हुन् ।...
सूर्यमुखीफूलको खेतीमा कृषकको बढ्दो आकर्षण
पाल्पा - पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।
सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो...
तरकारी खेती बाट नाम र दाम कमाउँदै उपमेयर धौली देबी
डोटीको साकिको लाटामाण्डौ गाबिस (हाल शिखर नगरपालिका) ९ की धौली देबी रावल नगरपालिकाको उप मेयर बनेकी छन् ।
डोटी जिल्लाकै नमुना किसानमध्यमा पर्ने धौली देबी...
प्लाष्टिक घर (टनेल) भित्र तरकारी खेती
काठमाडाैं - बाह्रै महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरण्ीाय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउनु पर्दछ । यसका लागि प्लाष्टिक घर...
मकै खेतीमा किसानको आकर्षण
विराटनगर–अनुदान पाइने भएपछि मोरङका किसान मकै खेतिमा आकर्षित हुन थालेका छन्। उन्नत बीउ र कृषि यन्त्रमा अनुदानले किसानलाई मकै खेतिमा आकर्षित गरेको हो। मोरङको...
ताेरी खेति संगै माैरी पालन व्यवसाय गर्दे किसान !!
माेरङ - माेरङकाे तराई भेगमा यस समयमा सबै काे खेत बारीमा ढकमक ताेरीका पहेँलाै फुल फुल्ने समय भएको छ । त्यहि समय पारेर अहिले...
कृषि सामग्री वितरण
पाँचथर- फिदिम नगरपालिकाले कृषकलाई १४ वटा मिनीटिलर वितरण गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बुधबार ती मिनीटिलर वितरण गरिएको हो ।...









