अस्ट्रेलियन साइन्स एण्ड इनोभेसन अवार्ड नेपाली कृषि वैज्ञानिकलाई
काठमाडौ । अस्ट्रेलियन सरकार केन्द्रिय कृषि, जल तथा वातावरण विभागद्धारा वितरण भएको यस बर्षको साइन्स एण्ड इनोभेसन अवार्ड नेपाली कृषि बैज्ञानिक डा. दिनेश काफ्लेलाई...
नेपाल पोलिटेक्निक इन्स्टिच्युटले उत्पादन गरेको स्यानिटाइजर निःशुल्क वितरण
चितवन । नेपाल पोलिटेक्निक इन्स्टिच्युट चितवनले उत्पादन गरेको स्यानिटाइजर विभिन्न निकायलाई निःशुल्क वितरण गरेको छ ।
भरतपुर–११ आसपासका तरकारी तथा फलफूल विक्री गर्ने कृषक तथा...
मकैको अमेरिकन फौजी किरा ( Spodoptera frugiperda ) र यसको एकीकृत...
अमेरिकन फौजी किरा अमेरिकाको रैथाने किरा हो । यस किरा सन् २०१६ मा अफ्रिकामा माहामारीको रुपमा देखिएको थियो । सन् २०१८ जुलाईमा भारतको करनाटाकामा...
नेपालमा कृषिको अनलाइन अध्यापन कति सम्भव? कति प्रभावकारी? सर्वेक्षण रिर्पोट!
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला विश्व आक्रान्त बनेको छ । उद्योग, कल–कारखाना, शिक्षण संस्थादेखि यातायातका साधनसम्म ठप्प छन् । हरेक कामका लागि...
छाडा पशुपंक्षीको व्यवस्थापनका लागि कुश्मामा गौशाला निर्माण
पर्वत । कुश्मा नगरपालिका क्षेत्रमा रहेका छाडा पशुपंक्षीको व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले गौशाला निर्माण गरेको छ ।
कुश्मा नगरपालकिा वडा नम्बर ७ को संयोजन तथा...
नेपालबाट दुबईमा खरबुजा र मेवा निर्यात
नेपालबाट दुबईमा खरबुजा र मेवा निर्यात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा दुबईको एक व्यापारिक कम्पनीले बुधबार नेपालबाट फलफूल आयात गरेको...
तरकारी बारीमा कुहियो, बजारमा अभाव !
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका...
असिना पानीका कारण बागलुङमा २ करोड धेरैको कृषिबाली नष्ट
बागलुङ । बैशाख पहिलो साता परेको असिना पानीका कारण बागलुङको तरकारी तथा फलफुलमा ठुलाे क्षती पुगेको छ ।
कृषि ज्ञान केन्द्रका पर्वतका अनुसार बागलुङमा ५३२.२७...
बैशाख पहिलो साताको असिना पानीका कारण पर्वतको बालीमा ठूलो नोक्सानी
पर्वत । बैशाख पहिलो साता परेको असिना पानीका कारण पर्वतको तरकारी तथा फलफुलमा क्षती पुगेको छ । कषि ज्ञान केन्द्रका अनुसार पर्वतमा ५३२.२७ मेट्रिक...
विश्वविद्यालयले उत्पादन गरेको स्यानिटाइजर निःशुल्क वितरण
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुुर चितवनले नारायणघाट तथा गैडाकोट क्षेत्रका तरकारी तथा फलफूल विक्री गर्ने कृषक तथा ब्यापारीलाई निःशुल्क स्यानिटाइजर वितरण...










