लक्ष्मी मा.वि. जगतपुरमा कृषि प्रर्दशनी
चितवन - भरतपुर, २३ जगतपुरको लक्ष्मी माध्यमिक विद्यालयमा स्वर्ण महोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरिएको छ । यहि पौष १ गतेदखी ११ गतेसम्म चल्ने...
गाई भैँसीलाई सुत्केरी भत्ता
चितवन - रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको...
अनुदानमा पाएको रासायनिक मल मनलाग्दो मूल्यमा बिक्री
कैलाली - कैलाली जिल्लाका कतिपय सहकारी संस्थाले सरकारको अनुदानित रासायनिक मलको मूल्य मनोमानी ढङ्गले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन...
सामाजिक सुरक्षा कार्यक्रम लागू नगर्ने चिया उत्पादकको घोषणा
काठमाडौं- चिया उत्पादक संघले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न नसकिने घोषणा गरेको छ । संघका अध्यक्ष सुरेशकुमार अग्रवालले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य...
चितवन महोत्सवको तयारी तीव्र, कृषिका ८७ स्टल
चितवन:
यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको...
किसानलाई व्यावसायिक बनाउन परिचयपत्र वितरण
गोरखा - गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला...
जग्गाको खण्डीकरणले चितवनमा घटेको तोरी उत्पादन फेरी बढ्यो
चितवन - तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही...
चल्ला र दानाको मूल्य बढेको भन्दै झापाका कुखुरापालक किसान आन्दोलित
झापा- झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको...
गोलभेडाले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित
सर्लाही - यस वर्ष गोलभेडाले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुसी भएका छन् । अघिल्ला वर्षमा जस्तो गोलभेडा नबिकेर सडकमा फाल्नुपर्ने अवस्था नरहेको किसानहरूले...
नार्कको भूमिका प्रभावकारी भएन : कृषि मन्त्री खनाल
काठमाडौं - कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषद नार्कको भूमिका प्रभावकारी नभएको आरोप लगाउनुभएको छ ।
मन्त्री खनालले नार्कमा योग्य...










