कृषि मन्त्री भुषालको पहिलो निर्णय : अन्तरतह समन्वय निर्देशिका बनाउने
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिसँग पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रालय पुगेर...
रसुवाका किसानलाई नि:शुल्क कुखुरापालन तालिम
रसुवा । किसानलाई कुखुरापालनमा आर्कर्षित गर्न तथा यो पेशामा लाग्न चाहनेलाई उत्प्रेरित गर्नका लागि रसुवाको कालिका गाउँपालिकामा निःशुल्क कुखुरापालन तालिम दिइएको छ ।
रसुवाको कालिका...
चितवनमा तोरीको उत्पादन बढ्यो
चितवन । चितवनमा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार...
निःशुल्क माटो परीक्षणपछि कमलामाइका किसान खुसी
सिन्धुली । कमलामाई नगरपालिका ७ बर्देउटारमा निःशुल्क माटो परीक्षण गरिएको छ । कृषि विशेषज्ञसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय कृषि र...
बाँझो जग्गामा ओखर खेती
बागलुङ । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवद्र्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ...
मार्सी धानको नयाँ जात विकास, नयाँ प्रजातिमा रोगको प्रकोप कम हुने
कृषि अनुसन्धान कार्यालयले मार्सी धानको नयाँ जात विकास गरेको छ । विश्वको उच्च स्थानमा फल्ने उपमा पाएको जुम्ली मार्सी धानको नयाँ जात विकास गरिएको...
ज्ञान केन्द्रसँगको सहकार्यमा चितवनमा सूर्यमुखीको व्यावसायिक खेती
चितवन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको...
कृषिमा आत्मनिर्भरको उदेश्यले कागेश्वरीमा सुरु भयो हरहर महादेव कृषि केन्द्र
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले...
कृषि उत्पादन बढाउन कृषियोग्य जग्गाको खण्डिकरण रोकौं : तिमिल्सिना
काठमाडौं । सरकारले अबिलम्ब कृषियोग्य जग्गाको खण्डिकरण नियन्त्रणका लागि ठोस कदम चाल्न आवश्यक रहेकोमा जोड दिइएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि...
म्याग्दीको केरा खेतीमा खपटे घुनको प्रकोप
म्याग्दी । म्याग्दीमा केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केरा...










