माछापालनमा आत्मनिर्भर हुँदै पर्साका किसान

 दुई वर्षअघि प्रदेश नं २ को बारामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछा सुपरजोन कार्यक्रम लागू भएपछि पर्साका किसान माछापालनमा आत्मनिर्भर बन्दै गएका छन् । 

पर्वतमा व्यवसायिक कृषक उत्पादनका लागि कृषि पाठशाला

पर्वत - कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर...

प्रधानमन्त्रीले भन्नुभयो : भारतीय चिनी चाहिँदैन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा आज...

भक्तपुरमा आलुको बीमा शुरु

काठमाडौं -  किसानलाई मध्यनजर गर्दै भक्तपुरमा आलु बिमा सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुरको संयोजनमा आलु जोनअन्तर्गतका किसानको आलु बिमा थालनी...

कर्णाली प्रदेशमा पहिलो कृषि ज्ञानकेन्द्र स्थापना

सुर्खेत - कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले आज दैलेखको...

तरकारीका लागि पाँच करोड खर्च हुने

नुवाकोट - नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धि गर्न चालू आर्थिक वर्षमा रु पाँच करोड खर्च गरिने भएको छ । यहाँ सञ्चालित प्रधानमन्त्री कृषि...

बाजुरामा खाद्यान्न संकट

काठमाडौं  - बाजुरामा चालू आवको शुरुवातमै खाद्यान्न सङ्कट भएको छ ।  वर्षाका कारण साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ । सवारीसाधन...

कृषि मन्त्रालयको काममा सुधार ल्याउन कृषि मन्त्रीकाे यस्ताे निर्देशन (२४ निर्देशनसहित)

कृषि मन्त्रालय र विभागकाे कामकारवाही चुस्त बनाउन कृषि विकास मन्त्रीले निर्देशन दिएका छन् । कृषि मन्त्री चक्रपाणी खनालले सचिव र विभागीय प्रमुखको बैठकमा भएका तात्कालीन सुधारका विषयमा २४ बुँदे  निर्देशन दिएका छन् ।

 पशुमा लाग्ने रोग नियन्त्रणका लागि ३८ हजार सुँगुर मारियो

चीनमा सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ । 

कृषि मन्त्रालयले किसानसँग कृषिमन्त्री कार्यक्रम ल्याउने

काठमाडौं - सरकारले किसानका गुनासा तथा समस्या सुन्न र समाधान गर्नका लागि किसासँग कृषिमन्त्री कार्यक्रम ल्याउने भएको छ । सरकार गठन भएपछि मन्त्रालयका तर्फबाट...