लोकसेवा विज्ञापनको फर्म भर्ने म्याद १ हप्ता थप, दोब्बर दस्तुर तिरेर...
काठमाडौं – स्थानीय तहमा कर्मचारीका लागि ९ हजार जनाका लागि खुलाइएको लोकसेवा आयोगको विज्ञापनको म्याद एक हप्ता थप गरिएको छ ।
सिंगल दस्तुरमा असार ३...
चैत १० गतेको तरकारीको मूल्य, गोलभेडाको मूल्य अझै घटेन
कृषि डेली - कालिमाटी तरकारी तथा फलफूल बजारले निकालेको आजको तरकारीको खुद्रा मूल्य यस्तो रहेको छ । जस अनुसार आज टमाटारको मूल्य स्थिर रहेको...
प्रथम बलेवा महोत्सव शुरु
बलेवा:
बागलुङको बलेवामा बिहीबारदेखि प्रथम बलेवा महोत्सव शुरु भएको छ । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले पहिलो...
समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्य : वरिष्ठ नेता नेपाल
बर्दिवास:
कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताउनुभएको छ ।
महोत्तरीको बर्दिवासमा शुुक्रबार...
भू–उपयोग नीति कार्यान्वयन गर्दा अराजकता आउन सक्छः साँसद गिरी
काठमाडौ:
प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद पदम गिरीले सरकारले ल्याउन लागेको भू–उपयोग नीति कार्यान्वयनमा थुप्रै चुनौतिहरु रहेको बतानुुभएको छ । बैठकमा बोल्दै सांसद गिरीले भु:उपयोग...
मौसममा बदली, वर्षा र हिमपात
काठमाडौँ:
पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल...
माघ १९ गतेकाे तरकारी तथा फलफूलकाे खुद्रा मूल्य
काठमाडाैं - माघ १९ गतेका लागि कालिमाटी तरकारी तथा फलफूल बजारले निकालेकाे खुद्रा मूल्य यस्ताे रहेकाे छ ।
दैनिक खुद्रा मूल्य विवरण
माघ १९, २०७५
कृषि उपज
ईकाइ
न्यूनतम
अधिकतम
औसत
गोलभेडा...
जब बन्दुक समातेकाे हात कृषि पेशामा लाग्याे अनी जादू भयाे
चितवन - प्रायः सेना÷प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक समातेका हातले कृषि पेशा अँगाल्न चाहने...
सामान्य उत्पादन लिनको लागि दाना दिनै पर्दछ भन्ने छैन (गाईपूराँण भाग...
भण्डारी यात्री मदन
“गाई जंगलमा बस्ने प्राणी उसलाई हरियो घाँस खान दिए त दाना पनि दिन पर्दैन होला है ?” यो प्रश्न आम गाईपालक...
सन् २०१८ पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण वर्ष
काठमाडाैं - नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले...









