राेपेकाे १५ वर्षपछि फूल्ने याे गन्हाउने ‘लास फूल’
यस्ताे फूलकाे बारेमा सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । जुन फूल रोपेको १५ वर्षमा मात्र यो फूलको विरुवा वयस्क भएर फुल्दछ ।
जुम्लामा लगानी प्रवद्र्धन सम्मेलन हुने
काठमाडौं –
चन्दननाथ नगरपालिकाको पहलमा भदौ २९ गते जुम्लामा पहिलो पटक “लगानी प्रवद्र्धन सम्मेलन” हुने भएको छ । सम्मेलनबारे आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै जुम्ला...
उपभोत्ता ठग्नेलाई कडा कारबाही हुने
काठमाडौं - सरकारले गैरकानूनी र अनियमित कामकारबाही गरी उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा...
जब यस्ताे अचम्मकाे गाँजर फल्याे
लन्डनमा बस्ने विलकिन्सन बुधवार बगैंचामा तरकारी टिप्न जाँदा छक्क परिन् । उनी बच्चाको हात जस्तो देखिने गाजर देखेर छक्क परेकी हुन् ।
त्रिसट्ठी वर्षीया विलकिन्सन...
खेतीपातीको काम सकिएपछि कर्कलाकाे भित्री पात खाएर मनाइने ओल्के पर्व
प्रदेश नम्बर सातकाे पहाडी जिल्लामा शुक्रवार हर्षोल्लासपूर्वक ओल्के पर्व मनाइएको छ ।
ओल्के पर्वमा ठूलाबडा, मान्यजनलाई सम्मान स्वरुप कर्कलाको भित्रिपात, फलफूल आदि दिने र दक्षिणा...
किन मनाइन्छ नाग पञ्चमी ? थाहा पाउनुस् रोचक कथा
प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइधुवाइ गरी घरमा लिपपोत गरी घरको मूलढोकामाथि गोबरले नागको फोटो टाँस्ने गरिन्छ । त्यसमा गाईको दुध र दुबो चढाई पूजा अर्चना गरिन्छ ।
आजदेखि तीन दिनसम्म देशैभर पानी पर्ने
काठमाडौं - आजदेखि तीन दिनसम्म देशभर मध्यम तथा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आज प्रकाशित गरेको बुलुटिन अनुसार आज दिउँसो...
बालबच्चाकाे माेटाेपन कसरी घटाउने ?
बच्चाहरूलाई खानेकुरा भोको हुँदामात्रै नदिएर उनीहरूलाई फकाउनका लागि दिने गर्नु हुँदैन।
जहाँ माछा समातेर केटी फकाइन्छ …
महिलालाई यौन सम्बन्धका लागि फकाउन माछाको प्रयोग गरिन्छ । जो पुरुषले सबैभन्दा ठूलो माछा पक्रेर ल्याउँछ, उसले रोजेको केटी पाउँछ ।
यस्ताे छ अाइसक्रिमकाे कथा…
हामीले निकै मिठो मानीमानी खाने यो आइसक्रिम सबैभन्दा पहिले कुन देशमा बनाइयो होला, तपाइँलाई थाहा छ ?
तपाइँ हामीमध्ये सायद धेरैलाई थाहा नहुनसक्छ कि दुनियाँमा...










