तस्बिरमा चन्द्रग्रहण : कस्ताे देखियाे ?

शुक्रबार लागेको खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।  

धूलो दूधको बोलपत्र खारेज गर्ने कृषि मन्त्रालयकाे निर्णय

कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दुग्ध विकास संस्थानले धूलो दूधको बोलपत्र खारेज गर्ने निर्णय भएको बताएका छन् ।

थाहा पाइराख्नुस्, कुन ब्लड ग्रुपका मानिसहरुलाई बढी लामखुट्टेले टाेक्छ ?

कसैलाई अरुलाई भन्दा धेरै मच्छरले आफुलाई टोक्छ भन्ने लाग्छ भने आफ्नो ब्लड ग्रुप चेक गराउनु पर्छ । हामी जहिल्यै आफुलाई मात्र मच्छरले धेरै टोकेको अनुमान गर्छौ । नजिक साथीहरु हुँदा पनि आफैंलाई आएर टोकेको महशुस गर्ने गर्छौ ।

जंगलमा लागेको आगोले गाउँ पुरै ध्वस्त, ६० भन्दा बढीकाे ज्यान गयाे

ग्रीसको जंगलमा लागेको आगोले ठूलो क्षति भएकाे छ ।  आगोले मटी नाम गरेको गाउँ पूरै ध्वस्त गरेको बीबीसीले जनाएको छ ।आगलागीबाट ६० जनाभन्दा धेरैको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

आज पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं – आज पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद् मिनकुमार अर्यालका अनुसार पूर्वी र पश्चिमी केही...

पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत

यस्तो मलेरियाको संक्रमण भएका व्यक्ति नजानिदो रुपमा रोग फैलाउने माध्यमका रुपमा रहेका हुन्छन् । उनीहरुलाई टोकेको लामखुट्टेले अरुलाई टोकेमा रोग फैलिन्छ । यसले गर्दा मलेरिया नियन्त्रणमा समस्या हुँदै आएको छ ।

पर्यटकलाई लक्षित गरी शौचालयसहितको बस सञ्चालनमा

काठमाडौं, साउन ५ - भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधासम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौँ ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि...

नेपालगन्ज खुल्ला दिसामुक्त घोषणा

बाँके, असार २४ – पाँच वर्षको प्रयत्नपछि अन्ततः नेपालगन्ज उपमहानगरपालिका शनिबारदेखि खुल्ला दिसामुक्त भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडालाई खुल्ला दिसामुक्त गरेपछि आज...

कर्णालीको पर्यटन विकासमा ९८ करोड रुपैयाँ

सुर्खेत, असार २४ – कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ । नेपाल पर्यटन...

जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने खानेपानी मन्त्रीको प्रतिवद्धता

काठमाडौं, असार १२ – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताउनुभएको छ ।...

ताजा समाचार